आइतवार, असोज १४, २०८०

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

८ आश्विन २०८०, सोमबार ०५:३९

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार…

सहमहामन्त्रीको भाषण सुनेपछि भोक्किएका थिए सापकोटा

२९ भाद्र २०८०, शुक्रबार ११:३६

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा २० गते बुधवार खुकुरी प्रहार हुनुभन्दा अघि सोही कार्यक्रममा आक्रमणकारी सहभागि थिए । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको…

काँग्रेसको दुई वटा ‘खीर कार्यक्रम’

२१ श्रावण २०८०, आईतवार १८:१३

विदुर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले साउन १५ गते काठमाडौंमा दुई ठाउँमा औपचारिक रुपमा खीर खाए । काँग्रेस नुवाकोटका निवर्तमान सभापति तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीको निजी निवासमा र नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं.…

नुवाकोट काँग्रेस ‘अगुवा’को चियापान

८ श्रावण २०८०, सोमबार ११:११

काठमाडौं । नेपाली काँग्रेस नुवाकोटका प्रमुख नेताहरूको अनुपस्थितिमा नुवाकोट काँग्रेसका अगुवाहरूले चियापान कार्यक्रमको आयोजना गरेका छन् । गत हप्ता काठमाडौंको दियालो फुडल्याण्डमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका काँग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो…

नुवाकोट काँग्रेसको सम्मेलन भदौभित्र

८ श्रावण २०८०, सोमबार १०:२४

विदुर । नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले जिल्लाका ८८ वटै वडा, १२ पालिका, चार प्रदेश क्षेत्र र दुई संघीय निर्वाचन क्षेत्रीय तहको सम्मेलन आगामी भदौ मसान्तभित्र गर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमितिको २० औँ बैठकले चारवटै…

रसुवाबाट सुरु भयो नेविसंघको १२ औं महाधिवेशन

८ फाल्गुन २०७९, सोमबार ०५:३०

रसुवा । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन रसुवाबाट सुरु भएको छ । महाधिवेशनअन्तर्गत रसुवामा गएको शनिबार भएको अधिवेशनबाट अध्यक्षमा कपिल पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । नेविसंघ केन्द्रले ३५ जिल्लालाई डेढ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन…

देउवाको रोजाईमा बहादुरसिंह

१८ पुष २०७९, सोमबार ०५:३४

विदुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबैजसो चुनावी कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने र विकासका कामलाई तीव्र बनाउने योजना सुनाए । माओवादी केन्द्रसहितका दलसँग गठबन्धन र कांग्रेसको प्रदेश सभापति भएकाले उनको दाबी अस्वाभाविक थिएन । ३७…

संवादमा थिए ओली–प्रचण्ड

११ पुष २०७९, सोमबार १७:५१

विदुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ नै दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरे । दाहालले पद तथा गोपनीयताको…

सभामुखको लागि केसीको दौडधुप

४ पुष २०७९, सोमबार ०५:३१

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्ज‘ननरसिंह केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी…

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन

४ पुष २०७९, सोमबार ०५:३०

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले…