शुक्रवार, बैशाख ७, २०८१

साइकलमा भागेका संक्रमित पक्राउ

१० भाद्र २०७७, बुधबार १८:५६

विदुर । चितवनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचार गरिरहेका एक नुवाकोटका युवा भागेका छन् । उनी चितवनबाट साइकल चढेरै आज नुवाकोट भित्रिएका थिए । हिजो मंगलबार बिहान ५ बजे आईसोलेसनबाट भागेका ति युवालाई नुवाकोट प्रहरीले नियन्त्रणमा…

आज राती नुवाकोटको निषेधाज्ञा सकिदै, पुनः थप गर्ने विषयमा छलफल…

९ भाद्र २०७७, मंगलवार १४:४८

विदुर । नुवाकोटमा आज भदौ ९ गते राती १२ बजेसम्मका लागी पुर्ण रुपमा निषेधाज्ञा जारि छ । आंशिक रुपमा जिल्ला भित्र शिल समेत भएको कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष एवं नुवाकोटका प्रमुख जिल्ला…

सात दिन जावालाखेलमै राखिने

९ भाद्र २०७७, मंगलवार १४:१६

विदुर । सरकारले विदेशबाट उद्धार गरेर आइतवार ल्याएको नागरिकहरुलाई जावलाखेलस्थित होडिङ सेन्टरमै राखिने भएको छ । सात दिन त्यहाँ राखेर पिसिआर परिक्षणका लागि स्वाव संकलन भएपछि मात्रै गृह जिल्ला जान दिने निर्णय भएको छ ।…

नागरिक सक्षम छन् : सांसद खतिवडा

९ भाद्र २०७७, मंगलवार १२:४९

विदुर । संघीय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसले निम्ताएको जोखिमपूर्ण अवस्थालाई संक्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम रहेको बताए । विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति…

पानी पनि पाएनन् (अडिओ रिपोर्ट)

८ भाद्र २०७७, सोमबार १३:०८

विदुर । सरकारले विदेशबाट उद्धार गरेर हिजो ल्याएको नागरिकहरुको जावलाखेलस्थित होडिङ सेन्टरमा कन्तविजोग भएको छ । हिजो साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले अहिले विहान साढे ११ बजेसम्म केही खान पाएका छैनन् । राती…

आठजना पत्रकार सम्मानित हुँदै

४ भाद्र २०७७, बिहीबार १५:२९

विदुर । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को समयमा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने नुवाकोटका आठजना पत्रकारलाई नेपाल पत्रकार महासङ्घ नुवाकोटले कदर गर्ने भएको छ । गत चैत १२ गतेदेखि जारी बन्दाबन्दीबाट निरन्तर रूपमा सक्रिय…

पिसिआर मेसिन यही महिना आउने

४ भाद्र २०७७, बिहीबार १२:४०

विदुर । तीन महिनादेखि जिल्लामै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने चर्चा चले पनि कहिले आउने हो भन्ने टुङ्गो लागेको थिएन । अब एक महिनामा पिसिआर मेसिन भित्रिन लागेको छ । विदुर नगरपालिकाले…

“हामी आमा छोरा एकदम ठिक छौं” – उपसभामुख तामाङ

१ भाद्र २०७७, सोमबार २०:२७

विदुर । बागमती प्रदेश सभाका उप सभामुख राधिका तामाङ नौं वर्षिया छोरा सहित अहिले हेटौडामा छन् । आज कोरोना संक्रमित भएको पुष्टि भएसंगै उप सभामुख निवासमै आइसोलेसन तयार गरेर उनी बसेका छन् । आज दिउँसो…

भर्खरै प्राप्त समाचार

१ भाद्र २०७७, सोमबार १७:१३

[...]थप समाचार

२५ जना आइसोलेसनमा

३२ श्रावण २०७७, आईतवार २०:०४

विदुर । नुवाकोटका कोभिड–१९ (नोबल कोरोना भाइरस) संक्रमितहरु २४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । एक जना नुवाकोटका बाहिरका पुरुषले त्रिशुली अस्पतालको आइसोसेलनबाट उपचार लिइरहेका छन् । आज किस्पाङ गाउँपालिकाका एक जनाको कोरोना…