बिहिवार, बैशाख ६, २०८१

मास्क नलगाउने ६५ जना फेरि कारबाहीमा

१४ श्रावण २०७७, बुधबार ०९:१९

विदुर । विश्व महामारी कोभिड–१९ नियन्त्रण र यससंग सम्वन्धि गतिविधिहरुमा नुवाकोट प्रहरीको सक्रियता फेरि बढेको छ । मास्क नलगाई हिड्नेहरुलाई सम्झाईबुझाई गर्ने, जरिवाना लिने देखि सवारी साधन कारबाहीसम्ममा नुवाकोट प्रहरी व्यस्त देखिएको छ । जिल्ला…

रसुवामा प्रहरीको जागरण अभियान

१४ श्रावण २०७७, बुधबार ०८:५९

बेत्रावती । विश्व महामारी कोभिड–१९ को संक्रमणबाट नागरिकहरुलाई सुरक्षित राख्न रसुवा प्रहरी नागरिक जागरण अभियानमा लागेको छ । रसुवाका विभिन्न स्थानमा प्रहरीले माइकिङ गर्ने तथा स्थानीयहरुलाई भेटेर कसरी कोरोनाबाट सुरक्षित रहने भन्ने जानकारी दिएको छ…

कोरोनाको नाउमा भएको खर्चको एक-एक हिसाब आउने

१३ श्रावण २०७७, मंगलवार ०९:२०

नुवाकोट । विश्वमहामारी कोभिड–१९ नियन्त्रणका लागि नुवाकोटमा भइरहेको र भईसकेको खर्चको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । स्थानीय सरकारदेखि गैर सरकारी निकाय र सरकारी कार्यालयहरुले कोभिड–१९ को शिर्षकमा अहिलेसम्म गरेको खर्चलाई नागरिक समक्ष ल्याउनु…

समातिन थाले मास्क नलगाउनेहरु

१३ श्रावण २०७७, मंगलवार ०८:५९

नुवाकोट । गृह मन्त्रालयको निर्देशन लगत्तै नुवाकोटमा मास्क नलगाई सार्वजनिक स्थनमा बसिरहेका र हिड्नेहरुलाई नुवाकोट प्रहरीले सामात्न थालेको छ । यसरी पक्राउ पर्नेहरुसित एक-एक सय रुपैयाँ लिएर प्रहरीले छाड्न थालेको छ । हिजो सोमवार मात्रै…

क्वारेन्टिनमा संक्रमित भेटिएपछि सुर्यगढी सिल

१२ श्रावण २०७७, सोमबार ०८:३३

विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिकाको क्वारेन्टिनमा बसेकामा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले निषेधाज्ञा जारी गरेको छ । गए रातीबाट सुर्यगढीको चार किल्ला सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए । गाउँपालिकाको…

जरिवाना उठाउन प्रहरीलाई पठायो प्रशासनले रसिद

११ श्रावण २०७७, आईतवार १७:२७

नुवाकोट । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देश गरेको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै…

यस्तो छ नुवाकोटमा कोरोना संक्रमण र उपचारको अवस्था

यस्तो छ नुवाकोटमा कोरोना संक्रमण र उपचारको अवस्था

८ श्रावण २०७७, बिहीबार १९:३८

[...]थप समाचार

लकडाउन युगको अन्त्य

६ श्रावण २०७७, मंगलवार २२:३१

विदुर । सरकारले कोरोना महामारी रोकथामका लागि नेपालमा लगाएको लकडाउन अन्त्य हुँदैछ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार अहिले राति (मंगलवार) १२ बजेपछि अन्त्य हुने छ ।…

एक जना संक्रमित थपिए

६ श्रावण २०७७, मंगलवार २२:१४

नुवाकोट । आज नुवाकोटमा फेरि एक जना कोरोना संक्रमित थपिएको छ । सुर्यगढी गाँउपालिकाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि त्रिबि शिक्षण…

पहिलो संक्रमण समुदायमै देखिएको नुवाकोटको तीन गाउँपालिका कोरोना मुक्त

५ श्रावण २०७७, सोमबार ०८:४४

नुवाकोटमा कोरोना संक्रमितको आधारमा तारकेश्वर गाँउपालिका अगाडी छ । अरु गाँउपालिकाको तुलनामा तारकेश्वरमा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय ३ जना संक्रमित थप भई तारकेश्वर गाँउपालिकाको मात्रै…