शुक्रवार, चैत्र १६, २०८०

नुवाकोटमा एकैदिन ७४ संक्रमित

६ माघ २०७८, बिहीबार ११:२९

नुवाकोट। नुवाकोटमा पछिल्लो २४ घण्टामा ४० महिलासहित ७४ जना संक्रमित भएका छन्। २ जनामात्रै संक्रमित निको भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा, ४ जना अस्पतालको कोभिड वार्डमा र १ जना आइसियुमा…

बन्द भए नुवाकोटका सबै विद्यालय

५ माघ २०७८, बुधबार १३:०४

विदुर । विदुर नगरपालिकाले पनि आज बुधवारबाट सम्पुर्ण विद्यलायहरु बन्द गराएको छ । नुवाकोटको अधिकांश स्थानीय तहका विद्यालयहरु बन्द रहदा विदुर नगरपालिका भित्र भने सञ्चालनमा रहेको थियो । केही विद्यालयले जाडो विदा भनेर एक हप्तालाई…

कोभिड आदेश : के गर्न पाइन्छ, के गर्न पाइँदैन ? 

४ माघ २०७८, मंगलवार १४:४९

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका सरकारले कोभिड आदेश जारी गरेकोे छ । संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को ३० पुसको बैठकले आदेश…

बन्द भएनन् नुवाकोटका स्कुल

३ माघ २०७८, सोमबार १२:०८

विदुर । सरकारले ट्युसन केन्द्र समेत बन्द गर्न निर्देशन दिएको भएपनि नुवाकोटमा विद्यलायहरु समेत बन्द भएका छैनन् । आज सोमवार पनि नुवाकोटका विद्यालयहरू सञ्चालनमा आएका छन् । केही विद्यालयले जाडो विदा भनेर एक हप्तालाई विद्यालय…

साँघुरिदै सार्वजनिक गतिविधि

२ माघ २०७८, आईतवार १९:३८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा…

ओमिक्रोन पाँच दिनमा निको हुने

१ माघ २०७८, शनिबार १२:५८

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहरमा संक्रमित भएकाहरू सरदर तीनदेखि पाँच दिनमा निको भएको विज्ञहरूको भनाइ छ । खोप नलगाएका र पूर्ण मात्रा लिएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा केही जटिलता देखिएको छ । पछिल्लो भेरिएन्ट ओमिक्रोनले…

पाँच हजार ८७ जना सङ्क्रमित

१ माघ २०७८, शनिबार १२:३७

काठमाडौँ, । पछिल्लो २४ घन्टामा पाँच हजार ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार २० हजार ५६० को परीक्षण गर्दा पाँच हजार…

बालबालिकालाई लगाउन ल्याइएको १५ सय खोप फिर्ता

२६ पुष २०७८, सोमबार २०:५८

धुञ्चे । रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको झण्डै १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको मोडर्ना खोपमध्ये १४ सय ९० डोज खोप स्वास्थ्य सेवा…

मुगु र मुस्ताङमा मात्र शून्य संक्रमण

२६ पुष २०७८, सोमबार २०:३६

काठमाडौँ । नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ । तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण…

वीरगन्जका विद्यालय बन्द नगर्ने महानगरको निर्णय

२६ पुष २०७८, सोमबार २०:३२

वीरगन्ज । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि वीरगन्ज महानगरका विद्यालयहरु भने बन्द नहुने भएका छन्। यसअघि कोरोनाको दुवै लहरमा संक्रमणको हटस्पट बनेको वीरगन्ज महानगरपालिकाले…