बिहिवार, माघ ६, २०७८

वैशाखमा संसदीय र कात्तिकमा स्थानीय निर्वाचन प्रस्ताव

६ माघ २०७८, बिहीबार १२:०४

काठमाडौँ । निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा स्थानीय निर्वाचन गर्ने…

वैशाखमा स्थानीय तह चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

४ माघ २०७८, मंगलवार १४:३६

काठमाडौँ । सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा…

रसुवा एमाले अध्यक्ष कन्र्याल

२५ पुष २०७८, आईतवार १९:१०

विदुर । नेकपा एमाले रसुवाको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न जिल्ला अधिवेशनले कन्र्याल तामाङको अध्यक्षतामा नयाँ जिल्ला कमिटि चयन गरेको हो । रसुवा एमाले उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा…

नुवाकोट एमालेमा क–कसले बाजी मारे ?

२५ पुष २०७८, आईतवार १८:४८

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आइतवार सम्पन्न भएको छ । जिल्ला अधिवेशनले सात पदाधिकारी र १२० जिल्ला कमिटि सदस्य निर्विरोध चुनेको छ । अध्यक्षमा बद्री मैनाली उपाध्यक्षमा बुद्धिबहादुर…

बद्री मैनाली एमाले नुवाकोट अध्यक्ष, औपचारिक घोषणा हुन बाँकी

२५ पुष २०७८, आईतवार १२:२५

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट बद्री मैनाली अध्यक्ष बनेका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । शुक्रवारबाट सुरु भएको जिल्ला अधिवेशन बट्टारमा अहिले पनि जारी रहेको छ ।…

एमाले नुवाकोटको निर्वाचन प्रक्रिया भोलिसम्मका लागि स्थगित

२४ पुष २०७८, शनिबार १९:४५

विदुर । नेकपा एमाले नुवाकोटको निर्वाचन प्रक्रिया भोली आइतवार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । हिजो उद्घाटन भएको सातौं जिल्ला अधिवेशनमा आज उम्मेदवारी दर्ताको सूची तय भएको थियो । एमाले बागमती प्रदेशका अध्यक्ष…

एमाले नुवाकोटका अध्यक्ष उम्मेदवार बुद्धिबहादुर प्रधान के भन्छन् ?

२३ पुष २०७८, शुक्रबार ०९:३०

प्रधानसंगको कुराकानी यहाँबाट सुन्नुहोस् [...]थप समाचार

एमाले नुवाकोटमा विभाजनरेखा कायम

२२ पुष २०७८, बिहीबार १५:०८

नेकपा एमालेले पुस २३ गते (भोलि शुक्रबार) देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको छ । दशौँ महाधिवेशनपछि एमालेले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो । पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मङ्सिरमा महाधिवेशन सिध्याएर…

माओवादीको अन्य पदाधिकारी चयन गर्न २५ पुसमा बैठक

२० पुष २०७८, मंगलवार १२:३४

विदुर । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः सर्वसम्मत चयन भएका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई पुनः चयन गरेको हो । चुनावपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए…

एमालेका आठ सिटमा सत्तागठबन्धनको भागबन्डा

२० पुष २०७८, मंगलवार १२:२६

काठमाडौं । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९…