शुक्रवार, बैशाख ७, २०८१

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन

४ पुष २०७९, सोमबार ०५:३०

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले…

मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी

२६ मंसिर २०७९, सोमबार १०:४६

विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा…

समानुपातिकबाट थपिए तीन सांसद

२६ मंसिर २०७९, सोमबार १०:३८

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्वाचित…

‘जय सलाम’

१९ मंसिर २०७९, सोमबार ०५:२२

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राधिका तामाङ र नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत गएको सोमवार विदुर–५ पिपल्टार स्थित माओवादीका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको शालिकसंगै उभिएर अभिवादन गर्दै । सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं.…

खर्च विवरण तुरुन्तै बुझाउन आग्रह

१९ मंसिर २०७९, सोमबार ०५:२१

विदुर । नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित नेकप माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुङ्गाना गएको आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद…

समानुपातिकमा नुवाकोटका तीन

१२ मंसिर २०७९, सोमबार ०५:५८

विदुर । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट छानिने ११० जनामध्ये दलहरूले ६५ प्रतिशत महिला पठाउनुपर्ने भएको छ । संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदमध्ये कम्तीमा ११०…

नुवाकोटमा कसले कत्ति मत पाए ?

१२ मंसिर २०७९, सोमबार ०५:५६

[...]थप समाचार

रसुवामा कसले कत्ति मत पाए ?

१२ मंसिर २०७९, सोमबार ०५:५०

[...]थप समाचार

नुवाकोटमा म्यादी प्रहरीको बिदाई

१२ मंसिर २०७९, सोमबार ०५:४६

विदुर । मंसीर ४ गतेको निर्वाचनका लागि नुवाकोटमा भर्ती भएका म्यादी प्रहरीहरू बिहीवार घर फर्किएका छन् । ४० दिनको कार्यवधी सकेर उनीहरू घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य…

एमालेको नमिलेको हिसाव

१२ मंसिर २०७९, सोमबार ०५:४४

विदुर । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई नुवाकोटमा क्लीन स्वीप’ गरेको छ । दुई प्रतिनिधि निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेका कुनै पनि उम्मेदावर विजयी हुन सकेनन् । नेपाली काँग्रेस…