शुक्रवार, बैशाख ७, २०८१

प्रधानमन्त्री देउवा आइसोलेसनमा

२५ पुष २०७८, आईतवार ११:५३

काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै…

फेरि देखियो नुवाकोटमा कोरोनाको संक्रमण

२० पुष २०७८, मंगलवार २१:२१

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार पुनः एक जनामा संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय नुवाकोटले पुस १४ गते नुवाकोट कोरोना संक्रमण मुक्त रहेको…

नुवाकोट कोरोना मुक्त

२० पुष २०७८, मंगलवार १२:१०

विदुर । नुवाकोट जिल्लामा गएको सोमवारदेखि विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएको छ । यसअघि संक्रमित भएकाहरू सबै निको भएका र नयाँ परिक्षणबाट कुनै संक्रमण फेला नपरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको…

नुवाकोटका १२ देखि १७ वर्षकालाई कोरोना खोप

६ पुष २०७८, मंगलवार १५:३२

विदुर । भोलि पुस ७ गते र पर्सी ८ गते नुवाकोटका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो…

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

२३ मंसिर २०७८, बिहीबार ११:१९

धुञ्चे । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो…

पठनपाठनमा बैकल्पिक विधि

१८ असार २०७८, शुक्रबार १४:१०

विदुर । विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को दोश्रो ‘भरियन्ट’ उत्कर्षमा छ । तेश्रो ‘वेभ’ नेपालमा आइसकेको खतराको घण्टी बजिसकेको छ । ११ चैत २०७६ बाट सुरु भएको लकडाउनको स्वरुप मात्रै फेरिएको छ ।…

आईसियु बेड सहित १६ लाखको सहयोग

७ असार २०७८, सोमबार १८:०९

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटमा असार १५ सम्म निषेधाज्ञा

७ असार २०७८, सोमबार १७:२६

विदुर । नुवाकोटमा जारी निषेधाज्ञा अर्को एक साता थपिएको छ । आज प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै भोलीबाट सकिने निषेधाज्ञा अर्को एक साता लम्ब्याएको जानकारी दिएका छन् । असार १५ गतेसम्म नुवाकोटमा निषेधाज्ञा जारी…

अक्सिजन प्लान्ट सञ्चालनमा

७ असार २०७८, सोमबार १६:५६

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार…