मङ्गलवार, माघ १३, २०७७

गोरु बेचेको साइनो पनि छैन

५ माघ २०७७, सोमबार ०७:२८

तारुकाको गोरु जुधाई र जयपृथ्वीबहादुर सिंह सम्बन्ध वि.सं. १८४७ अगाडीसम्म बझाङ स्वतन्त्र राज्य थियो । त्यसबेला पश्चिम एकीकरण अभियानमा बझाङ नेपाल (काठमाडौं)संग समाहित भयो । त्यसबेला बझाङका राजा रधुनाथ सिंह थिए । उनका छोरा इन्द्र सिंह राजा हुनुपुर्व…

२२ वर्षदेखि क्रियाशिल पत्रकार उत्सुकलाई महासंघको दीर्घ सेवा सम्मान

१३ पुष २०७७, सोमबार ०७:२९

विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटले २२ वर्षदेखि नुवाकोट जिल्लामा निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकार शरण उत्सुक सापकोटालाई दीर्घ सेवा–२०७७ प्रदान गरेको छ । तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । कोरोनाको समय र बन्दाबन्दीमा पनि निरन्तर नागरिकहरलाई सूचित…

नुवाकोटका चार पत्रकार सम्मानित हुँदै

६ पुष २०७७, सोमबार १०:१६

विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटले एक जना पत्रकारलाई सम्मान र तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आउँदो बिहिवार विदुरमा आयोजित १० औ बार्षिक साधारणसभाको अवसरमा सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो । दीर्घ सेवा सम्मान–२०७७…

कोभिड–१९ बीमा रकम प्रदान

१७ भाद्र २०७७, बुधबार २०:४६

विदुर । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ (नोबेल कोरोना भाइरस) बीमाको रकम कोरोना संक्रमित भई निको भएका पत्रकारलाई प्रदान गरेको छ । पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाललाई इन्स्योरेन्स कम्पनीले बिमाङ्क रकम एक लाख रुपैयाँ प्रदान…

पत्रकार खनाल आइसोलेसनबाट फर्किए

९ भाद्र २०७७, मंगलवार १५:२२

विदुर । पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल कोरोना निको भएर गएर राती घर फर्किएका छन् । भदौ ३ गते साँझ त्रिशुली अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका खनाल पाँच रातपछि घर आएका हुन् ।…

कोभिड–१९ को आइसोलेसनबाट

६ भाद्र २०७७, शनिबार १७:१४

नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल यत्तिबेला कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रमित छन् । भदौ ३ गतेदेखि त्रिशुली अस्पतालको आइसोलेसमा बसेर उपचार गरिरहेका उनको दैनिक कस्तो छ ? के गरेर विताई रहेका छन् दिनहरु…

आठजना पत्रकार सम्मानित हुँदै

४ भाद्र २०७७, बिहीबार १५:२९

विदुर । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को समयमा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने नुवाकोटका आठजना पत्रकारलाई नेपाल पत्रकार महासङ्घ नुवाकोटले कदर गर्ने भएको छ । गत चैत १२ गतेदेखि जारी बन्दाबन्दीबाट निरन्तर रूपमा सक्रिय…

कोरोनाको नाउमा भएको खर्चको एक-एक हिसाब आउने

१३ श्रावण २०७७, मंगलवार ०९:२०

नुवाकोट । विश्वमहामारी कोभिड–१९ नियन्त्रणका लागि नुवाकोटमा भइरहेको र भईसकेको खर्चको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । स्थानीय सरकारदेखि गैर सरकारी निकाय र सरकारी कार्यालयहरुले कोभिड–१९ को शिर्षकमा अहिलेसम्म गरेको खर्चलाई नागरिक समक्ष ल्याउनु…

नुवाकोटको पत्रकारिताको अवस्था

८ श्रावण २०७७, बिहीबार १९:२४

नुवाकोटबाट प्रकाशन हुँदै आएको उत्तरगया दैनिकको निरन्तरताको तेश्रो बर्ष तथा कृष्णमायारलिलानाथ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल । [...]थप समाचार

प्रेस निष्पक्ष हुनुपर्यो : तामाङ

६ श्रावण २०७७, मंगलवार २२:०३

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामा तामाङले पत्रकारिता क्षेत्र निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोडा दिएका छन् । नुवाकोटबाट प्रकाशन हुँदै आएको उत्तरगया दैनिक पत्रिकाको तेश्रो बार्षिक उत्सब तथा सम्मान…