नयाँ बन्दै ‘साँघु बजार’
१९ मंसिर २०७७, शुक्रबार ०९:३३
त्रिशुली । नुवाकोटको पुरानो तथा ऐतिहासिक साँघु अर्थात् त्रिशुली बजारको मुहार फेरिएको छ । नुवाकोटको सबैभन्दा पुरानो बजारको रुपमा रहेको त्रिशुली बजार व्यापारिक तथा ऐतिहासिक रुपमा प्रख्यात रहेको छ । प्राचीन समय देखिकै रसुवा, नुवाकोट…