सम्भाव्यता अध्ययनका लागि नेपालले चीनलाई प्रस्ताव गर्ने
२८ कार्तिक २०७७, शुक्रबार ११:००
नुवाकोट । सरकारले बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग आयोजनाको फिजिविलिटी (सम्भाव्यता) अध्ययन गरिदिन चीनसँग प्रस्ताव गर्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरहकै अनुदान सहयोगमा फिजिविलिटी अध्ययन गरिदिन प्रस्ताव गर्न लागिएको रेल विभागकी महानिर्देशक प्रमिला बज्राचार्यले…