नुवाकोट काँग्रेसको सम्मेलन भदौभित्र
८ श्रावण २०८०, सोमबार १०:२४
विदुर । नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले जिल्लाका ८८ वटै वडा, १२ पालिका, चार प्रदेश क्षेत्र र दुई संघीय निर्वाचन क्षेत्रीय तहको सम्मेलन आगामी भदौ मसान्तभित्र गर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमितिको २० औँ बैठकले चारवटै…