पिसिआर ल्याब सञ्चालनमा
७ कार्तिक २०७७, शुक्रबार ०८:०७
त्रिशुली । त्रिशुली अस्पताल नुवाकोटमा बिहिवारबाट पिसिआर ल्याब सञ्चालनमा आएको छ । संघिय सांसद हितबहादुर तामाङले ल्याबको उद्घाटन गरेका हुन् । उनले त्यस अवसरमा नुवाकोट, रसुवा र धादिङको लागी पिसिआर ल्याबले संक्रमण न्युनिकरण तथा रोकथाममा…