सोमवार, फाल्गुन १७, २०७७

तीन विद्यालय गाभिएर जेडी बोडिङ्ग

१ माघ २०७७, बिहीबार १३:२७

विदुर । नुवाकोटमा पहिलो पटक गुठी अन्र्तगत रहेको र निजी रुपमा सञ्चालन भएको तीन वटा बोडिङ्ग स्कुलहरू एकआपसमा मिसिएका छन् । बट्टारमा रहेको भैरबी एकेडेमी, देविघाट कोलोनीमा रहेको जेडी बोडिङ्ग सेकेण्डरी स्कुल र इनारपाटीको अपिकल स्कुल…

शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण

१ माघ २०७७, बिहीबार १२:०८

मालाकोट । लिखु गाँउपालिका वडा नम्बर ३ मा रहेको गणेशकुण्ड आधारभुत बिद्यालयका ५ जना शिक्षकहरूलाई गाँउपालिकाले ल्यापटप उपलब्ध गराएको छ । आधुनिक प्रणालीबाट पठनपाठनको ब्यबस्था गर्नको लागी गाँउपालिकाले ल्यापट उपलब्ध गराएको गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।…

स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

६ पुष २०७७, सोमबार १०:०५

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका…

कोरोना संक्रमित व्यक्ति क्याम्पसमै उपस्थित भएर परीक्षामा सहभागि

२९ मंसिर २०७७, सोमबार १७:२५

बट्टार । एक कोरोना संक्रमित विद्यार्थी नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारकै उपस्थिति भएर परीक्षा दिइरहेका छन् । आज सोमवारबाट सुरु भएको ब्याचलर चौथो वर्षको परीक्षामा बेलकोगढी नगरपालिका वडा नं. ८ जिलिङ्गका सरिता पुडासैनी सहभागि भएका…

विद्यालय चलाउन बेकरी उद्योग स्थापना

२९ मंसिर २०७७, सोमबार ११:०७

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका स्थित घलेभञ्ज्याङमा सामुदायिक स्तरबाट बेकरी उत्पादन सुरु भएको छ । सप्तकन्या सामुदायिक बेकरी उद्योगले आफ्नो उत्पादन थालेको हो । सप्तकन्या नमुना आधारभुत बिद्यालयको शैक्षिक सुधार तथा विकासको लागि स्थानीय अभिभाबकहरूद्धारा यो उद्योग सुरु…

विदुरका सबै विद्यालय सञ्चालनमा आयो

२९ मंसिर २०७७, सोमबार १०:३३

विदुर । विदुर नगरपालिकाका सबै बिद्यालय सञ्चालन भएका छन् । नगर शिक्षा समितिले सुरक्षा सतर्कता अपनाउदै बिद्यालय सञ्चालन गर्न निर्देशन जारी गरे पछी भौतिक रुपमा बिद्यार्थीहरू सहभागी गराएर कक्षा सञ्चालन सुरु भएको हो । नगरपालिका भित्र रहेका…

जोखिममा २० लाख, विद्यालयको पैसा २४ प्रतिशत ब्याजमा

२२ मंसिर २०७७, सोमबार १२:२८

विदुर । बेलकोगढी नगरपालिका वडा नं. १२ मदापुर स्थित भृकुटी माविको ऋण लगानी सावा ब्याज सहित उठ्न थालेको छ । झण्डै १० वर्षदेखि साँवा ब्याज नै रोकिएको विद्यालयको रकम उठ्न थालेको हो । प्रधानाध्यापक जगतबहादुर थापाका अनुसार बेलकोगढी…

सामुदायिक विद्यालयहरुको भौतिक संरचना पुननिर्माणको अवस्था (अडिओ)

२३ कार्तिक २०७७, आईतवार २०:२९

[...]थप समाचार

परीक्षा सञ्चालन हुने

२१ आश्विन २०७७, बुधबार १९:२०

विदुर । अब विद्यालय र विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठानहरुको परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित परीक्षा सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले…

अनेरास्ववियू जिल्ला कमिटि

१९ आश्विन २०७७, सोमबार १९:१६

विदुर । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीचको एकता पछि सुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नुवाकोट कमिटि गठन प्रक्रिया एकसरो टुङ्गिएको छ । पार्टी एकता भएको लामो समय बित्दा समेत…