शनिवार, माघ १४, २०७९

कित्ताकाट आंशिक खुल्यो

९ माघ २०७९, सोमबार ०५:४१

विदुर । नुवाकोटका केही पालिकाले जग्गाको बर्गीकरण गरेसंगै कित्ताकाट आंशिक रुपमा खुलेको छ । नुवाकोटका १२ वटा पालिकामध्ये चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेपछि जिल्ला मालपोत कार्यालय नुवाकोटले कित्ताकाट सुरु गरेको हो । यो संगै जिल्लाको मुख्य पालिका विदुर…

समृद्ध पञ्चकन्याका लागि आरएसडिसी

९ माघ २०७९, सोमबार ०५:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ छापथोकका केशबबहादुर रायमाझीको खुसीको सिमा छैन । घरमा पालेको भैसीबाट राम्रौ आर्थिक जोहो गरौला भन्ने उनलाई केही महिना अघिसम्म लागेकै थिएन । गाउँमै डेरी स्थापना भएपछि उनी अहिले घरको दुध…

क्रसर उद्योगको उपकरण जफतको तयारी

२९ पुष २०७९, शुक्रबार २०:५९

विदुर । नुवाकोट जिल्ला भित्र संचालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएको छ। अवैध पाइएसँगै ताला समेत लगाइएको छ। गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले…

नुवाकोटका १९ वटा क्रसरमा ताला

२७ पुष २०७९, बुधबार ०८:४४

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटका १९ वटा क्रस उद्योगहरुमा ताला लगाएको छ । सोमवार र मंगलवार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अनुगमन गरी सबै उद्योगहरु बन्द गराएका छन् । सोमवार जिल्लाका…

धादिङका सबै क्रसर बन्द

२७ पुष २०७९, बुधबार ०८:१७

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र बालुवा खानी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ । गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया…

भूमि वर्गीकरणमा अलमल

१८ पुष २०७९, सोमबार ०५:४४

विदुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ मा प्रेस नोट जारी गर्दै मंसिर २३ सम्म मुलुकभरका बसै स्थानीय तहलाई कृषि र गैरकृषि क्षेत्र (जग्गा) छुट्याउन परिपत्र गरेको थियो । तर, नुवाकोटका कुनै…

ककनीको समुदायसंग सरकारी वकिल

३ पुष २०७९, आईतवार १३:३१

ककनी । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले ककनी गाउँपालिकामा शनिवार समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा कानूनको विषयमा सचेतना जागृत गर्न, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध…

म्यागङमा सहकारी संघ गठन

३ पुष २०७९, आईतवार १३:२७

देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन…

गाउँपालिका महासंघमा नुवाकोटका दुई सदस्य

३ पुष २०७९, आईतवार १३:२१

विदुर । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन् । नेपाली काँग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद…

पालिकासंग बालिका

२८ मंसिर २०७९, बुधबार १०:५०

विदुर । मंगलवार विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीले आफ्नो मन्तब्यलाई टुङ्ग्याउदै भने– ‘धेरै वर्ष पहिला विद्या चापागाइँ र नारायण श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम साझा सवाल हेर्दा रोमाञ्चित हुन्थ्यें, त्यो कार्यक्रममा प्यानलिष्टको रुपमा रहन…