आइतवार, असोज १४, २०८०

गाउँपालिकाले औषधि वितरण गर्ने

८ आश्विन २०८०, सोमबार ०५:३०

शेराबगर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम अनुसार गाउँपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । गएको शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबिन्द…

शिक्षक सरुवा रोक्न अन्तरिम आदेश

७ आश्विन २०८०, आईतवार १५:३३

नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरूलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश…

सरकारी सवारी साधनको बढ्दो दुरुपयोग

११ भाद्र २०८०, सोमबार १०:११

विदुर । नुवाकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्दो छ । जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरूले सवारी साधनको दुरुपयोग गरेपछि सरोकारवाला निकाय भने मौन रहेका छन् । जिल्लामा हुने सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि पुर्नसंरचना हुनुभन्दा अघि राजनीतिक…

गुठीको जग्गा व्यक्तिको नाममा गराउन आग्रह

४ भाद्र २०८०, सोमबार ०५:१९

विदुर । सुर्यगढी गाउँपालिकाले गुठीको नाममा रहेको लालपुर्जा व्यक्ति नाममा गराइदिन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । बुधवार सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ र नेपाली काँग्रेस सुर्यगढी गाउँपालिकाका उप–सभापति कालू तामाङ, सचिव…

वडा कार्यालयमा आगलागी

वडा कार्यालयमा आगलागी

३ भाद्र २०८०, आईतवार १८:३५

नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको छ । शनिबार राति आगलागी हुँदा वडा कार्यालयभित्र रहेका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख…

जहाँ व्यबसाय त्यहीं दर्ता

१५ श्रावण २०८०, सोमबार १५:१६

बेलकोटगढी । नगरपालिका भित्र सञ्चालित व्यवसायलाई व्यबस्थि तगर्दे उनीहरूलाई करको दायरामा समेत ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम सञ्चालन गरेकोे छ ।आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार गएको…

शिक्षकका सन्तान बोडिङ पढ्न नपाउने

८ श्रावण २०८०, सोमबार १०:५३

चोकदे । सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ । यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने…

अनुदानमा निर्भर बजेट

१२ असार २०८०, मंगलवार ११:०७

विदुर । नुवाकोटको ९ वटा स्थानीय सरकारले आइतवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ३ वटाले शनिवार र बिहीवार नै नीति तथा कार्यक्रम ल्याइसकेका थिए । सुर्यगढी गाउँपालिकाले बिहीवार, ककनी र दुप्चेश्वर गाउँपालिकाले शुक्रवार नै नीति…

गाउँ सभा गर्ने सुर्यगढी पहिलो गाउँपालिका

९ असार २०८०, शनिबार १८:३७

चोकदे । नुवाकोटको सुर्यगढी गाँउपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट गाँउ सभामा प्रस्तुत गरेको छ । गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहीबार गाँउ सभामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।…

जग्गाको कित्ताकाट खुल्यो

९ असार २०८०, शनिबार १८:२३

बेलकोटगढी । बेलकोटगढी नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईले जानकारी दिएका छन् । संघीय सरकारले भू–उपयोग ऐन जारी…