बिहिवार, बैशाख २, २०७८

९४५ जना निको भए

१ माघ २०७७, बिहीबार १२:५४

विदुर । नुवाकोटका ९४५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार ३९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९४५ पुगेको हो । नुवाकोटमा झण्डै साढे ८ हजार…

विदुरको खानेपानी व्यवस्था नमूना

१४ पुष २०७७, मंगलवार ०८:४३

विदुर । विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको ब्यबस्थापन दक्षिण एशियाकै उदारणिय रहेको एक अध्ययनले देखाएको छ । ठुला खानेपानीको आयोजनासँगै स–साना खानेपानी उपभोक्ता समिति मार्फत् हुँदै आएको पानी ब्यवस्थापनले प्रकोप र बिपद्को समयमा पनी पानीको…

त्रिशुली अस्पतालमा आईसीयू

१३ पुष २०७७, सोमबार ०७:३७

त्रिशुली । त्रिशुली अस्पतालमा सघन कक्ष (आईसीयू) को औपचारिक सुरुवात भएको छ । आईसीयू कक्षको वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले मंगलबार उद्घाटन गरे । केही हप्तादेखि अस्पातलले सुरु गरेको सेवाको मंगलवार औपचारिक रुपमा सुरुवात गरिएको हो । अब त्रिशुली…

कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला

३० मंसिर २०७७, मंगलवार १०:०७

विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार बिदुर नगरपालिका वडा नम्बर १३ को कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कल्याणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै गेर्खु स्वास्थ्य…

कोरोना संक्रमित व्यक्ति क्याम्पसमै उपस्थित भएर परीक्षामा सहभागि

२९ मंसिर २०७७, सोमबार १७:२५

बट्टार । एक कोरोना संक्रमित विद्यार्थी नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारकै उपस्थिति भएर परीक्षा दिइरहेका छन् । आज सोमवारबाट सुरु भएको ब्याचलर चौथो वर्षको परीक्षामा बेलकोगढी नगरपालिका वडा नं. ८ जिलिङ्गका सरिता पुडासैनी सहभागि भएका…

गाउँपालिकामा अस्पतालको जग

२२ मंसिर २०७७, सोमबार १२:१५

विदुर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ । सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न…

मानसिक अस्पतालको सेवा त्रिशूलीबाटै

२२ मंसिर २०७७, सोमबार १२:०७

त्रिशूली । त्रिशूली अस्पतालमा मानसिक अस्पताल लगनखेलको बिशेषज्ञ सेवा उपलब्ध हुने थालेको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता भएको छ । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

त्रिशूली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

२८ कार्तिक २०७७, शुक्रबार ११:२२

नुवाकोट । त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू हुने भएको छ । बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत…

कान्तिबाल अस्पतालको बिशेषज्ञ सेवा त्रिशूली अस्पतालबाट

२८ कार्तिक २०७७, शुक्रबार ११:१२

नुवाकोट । त्रिशूली अस्पतालले कान्तिबाल अस्पतालको बिशेषज्ञ सेवा दिने थालेको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार…