ओरालो लाग्यो संक्रमण दर
२४ माघ २०७८, सोमबार १५:३४
विदुर । कोरोना संक्रमणले गएको हप्ता भयाबह रुप लिएको नुवाकोटमा अहिले संक्रमितको संख्या घट्दै आएको छ । नुवाकोटको छ वटा स्थानीय तहमा संक्रमण शुन्य रहेको छ । जसमा ककनी, सुर्यगढी, शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर र तारकेश्वर…