शुक्रवार, चैत्र १६, २०८०

विदुर नगरपालिकमा रास्वपाको छायाँ सरकार तयार गर्ने

१ जेष्ठ २०८०, सोमबार २०:५६

बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने भएको छ । रास्वपाको शनिवार बट्टारमा भएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई सम्बोधन गर्दै सो पार्टीका संसदिय दलका उप नेता बिराजभक्त श्रेष्ठले विदुर…

भण्डारी नुवाकोट जेसीज अध्यक्ष

२५ माघ २०७९, बुधबार १४:०५

एक महिना अघि जिल्ला अधिवशेन उद्घाटन भएर विवादका कारण अड्किएको नुवाकोट जेसीजको सन् २०२३ का लागि नयाँ कार्य समिति गएको सोमवार चयन भएको छ । सुमन भण्डारी नुवाकोट जेसीज बर्ष २०२३ को अध्यक्ष निर्वरोध निर्वाचित भएका…

देवराज घिमिरे सभामुख निर्वाचित

५ माघ २०७९, बिहीबार १८:१३

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । झापाको अर्जुनधारा नगरपालिका –६ घर भएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६७ मत प्राप्त…

४७ जनाले पाएनन् १० प्रतिशत मत

५ पुष २०७९, मंगलवार ०८:०६

[...]थप समाचार

बिस लाख पनि खर्च भएन बद्री मैनालीको

४ पुष २०७९, सोमबार ०५:३२

विदुर । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटबाट सहभागि राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय…

सभामुखको लागि केसीको दौडधुप

४ पुष २०७९, सोमबार ०५:३१

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्ज‘ननरसिंह केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी…

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन

४ पुष २०७९, सोमबार ०५:३०

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले…

मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी

२६ मंसिर २०७९, सोमबार १०:४६

विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा…

समानुपातिकबाट थपिए तीन सांसद

२६ मंसिर २०७९, सोमबार १०:३८

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्वाचित…

हारेर पनि जितेका सुमनविक्रम पाण्डे

१९ मंसिर २०७९, सोमबार ०५:३०

विदुर । मंसीर ३ गते साँझ अर्नुननरसिंह केसी निवासमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका सुमनविक्रम पाण्डेले मुस्किलले ६ हजार मत कटाउने समीक्षा भयो । सत्ता…