बिदुर नगरपालिकाको आर्थिक बर्ष २०७७-७८ को निति तथा बजेट कार्यक्रम

नुवाकोट – विदुर नगरपालिकाले आव २०७७/७८ मा नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु सार्वजनिक गरेकाे छ ।

बुधबार सातौँ नगरसभामा नगरप्रमुख सञ्जु पण्डितले आर्थिक बर्ष २०७७/७८ को १६ करोड ९८ लाख रुपैंयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु प्रस्तुत गरेका हुन् ।

१७ पुष २०२६, १६ असार २०७७, मंगलवार १३:३२

तपाईको प्रतिक्रिया