छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार
२९ भाद्र २०८०, शुक्रबार १२:०१
काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई…