सशस्त्र प्रहरीको काम नुवाकोटमा प्रभावकारी
१० माघ २०७९, मंगलवार १७:१०
विदुर । सशस्त्र प्रहरीका कारण बैशाखमा भएको स्थानीय तह निर्वाचन र मंसीरमा सम्पन्न संघीय तथा प्रदेश निर्वाचन निष्पक्ष गराउनका लागि सहज भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताएका छन् । नुवाकोटमा खटिएका सशस्त्र प्रहरीहरुको…