आइतवार, असोज १४, २०८०

विद्युतिय माइक्रोबस सञ्चालन हुँदै

८ आश्विन २०८०, सोमबार ०५:३६

बट्टार । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ । बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए ।…

आठौं नुवाकोट महोत्सव माघ २५ देखि

७ आश्विन २०८०, आईतवार १५:०९

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले आठौं नुवाकोट महोत्सव आगामी माघ २५ देखि फागुन ८ गतेसम्म गर्ने भएको छ । संघको आयोजनामा हुने महोत्सव विदुरमा हुने बताइएको छ । संघले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६,…

चिलिमे त्रिशूली प्रसारणलाइन निर्माण गर्न पुससम्मको समयसीमा

७ आश्विन २०८०, आईतवार १४:५०

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनहरुको निर्माण अगामी पुसभित्र सक्ने गरी समय सीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका…

माथिल्लो त्रिशूली–१ शिलान्यास

१ आश्विन २०८०, सोमबार ०६:०४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । मंगलबार आयोजित विशेष समारोहकाबीच मन्त्री…

अर्बको सूचीमा बट्टारको पेट्रोल पम्प

अर्बको सूचीमा बट्टारको पेट्रोल पम्प

१ आश्विन २०८०, सोमबार ०६:०१

बट्टार । सात वटा पेट्रोल पम्प रहेको नुवाकोटका एउटै पम्पले एक अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ विक्रि गरेको छ । बट्टारमा रहेको भैरवी आयल स्टोरले बितेको आर्थिक बर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको कारोवार गरेको हो । उक्त…

मुद्दती खातामा वाणिज्य बैंकको ब्याजदर ११ प्रतिशत नाघ्यो

३१ भाद्र २०८०, आईतवार १५:२३

काठमाडौँ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दती खातामा ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका छन् । ५ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ११ प्रतिशतभन्दा बढी तोकेका हुन् ।…

‘लम्पी स्क्रिन’ बाट नुवाकोट र रसुवामा १२ सय पशु मरे

२९ भाद्र २०८०, शुक्रबार १२:११

विदुर । देशैभरि फैलिएको ‘लम्पी स्क्रिन’ रोगको महामारीले नुवाकोट र हिमाली जिल्ला रसुवालाई पनि छाडेन । यो रोगको कारण नुवाकोट र रसुवाका पशुपालक कृषकले करोडौँको क्षति व्यहोरेका छन् । नुवाकोट र रसुवामा ‘लम्पी स्क्रिन’ रोगबाट…

टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा

२९ भाद्र २०८०, शुक्रबार ११:५१

नुवाकोट । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री…

माथिल्लो त्रिशूली–१ आयोजना शिलान्यास

२९ भाद्र २०८०, शुक्रबार ११:४७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । मंगलबार आयोजित विशेष समारोहकाबीच मन्त्री…

गाई–गोरू पाल्नेको संख्यामा ठूलो गिरावट

२९ भाद्र २०८०, शुक्रबार १०:२५

काठमाडौं । नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले गएको बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो…