ईद-उल फित्रको अवसरमा सार्वजनिक विदा

काठमाडौँ |

सरकारले चैत्र २९ गते बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) को अवसरमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा २०७९/१२/०२ गते नै सूचना प्रकाशित गरिएको थियो । उक्त निर्णय अनुसार बिहीबार सो सार्वजनिक बिदाको लागि आज गृह मन्त्रालयले सूचना जारी गरेको छ ।

२८ चैत्र २०८०, बुधबार १४:२०



तपाईको प्रतिक्रिया