शुक्रवार, बैशाख १४, २०८१

भीआईपी टिकटको मूल्य १० हजार

१३ कार्तिक २०८०, सोमबार १२:४६

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने…

बुधवारबाट बेलकोटगढी महोत्सव

१३ कार्तिक २०८०, सोमबार १२:३९

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव हुने भएको छ । महोत्सवलाई प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० नाम दिइएको छ । महोत्सवको उद्घाटन पर्सी…

आठौं नुवाकोट महोत्सव माघ २५ देखि

१३ कार्तिक २०८०, सोमबार १२:३६

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले आठौं नुवाकोट महोत्सव माघ २५ देखि फागुन ८ गतेसम्म गर्ने भएको छ । संघको आयोजनामा हुने महोत्सव विदुरमा हुने बताइएको छ । संघले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६, २०७०,…

गाउँमा चिकित्सा र फार्मेसीको कक्षा

१३ कार्तिक २०८०, सोमबार १२:२६

काहुले । नुवाकोटमै पहिलो पटक किस्पाङ गाउँपालिकामा ‘सामान्य चिकित्सा’ (हेल्थ असिस्टेन्ट) र ‘डिप्लोमा इन फार्मेसी’ पढाइ हुने भएको छ । किस्पाङ गाउँपालिकाले किस्पाङ बहुप्राबिधिक शिक्षालय मार्फत जिल्लामै पहिलो पटक ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ पढाउन लागेको…

घट्यो खसी–बोकाको बिक्री

१३ कार्तिक २०८०, सोमबार १२:२१

काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गथ्र्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र…

त्रिशुली जलविद्युतको शेयर कारोवार कहिले ?

१३ कार्तिक २०८०, सोमबार १२:१४

नुवाकोट । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीले केही सातमै शेयर सुचिकृत गराउने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले असोज महिना भित्रमा शेयर सूचीकरण गराईसक्ने बताएका थिए ।…

दसैंलाई आर्थिक मन्दीको असर

१३ कार्तिक २०८०, सोमबार १२:१०

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । दसैँको अघिल्लो दिनसम्म…

चाडपर्वको रौनकै खल्लो

४ कार्तिक २०८०, शनिबार १९:०७

काठमाडौं । नुवाकोटको तादी गाउँपालिकाका सूर्यनारायण ओझाले रोटेपिङ नदेखेको १० वर्ष भइसकेको छ । पहिले–पहिले दशैं–तिहार आउने वित्तिकै गाउँमा मान्छे भेला भएर बाबियोको डोरी बनाएर पिङ हाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएकोले उनी…

हङकङलाई हराउँदै नेपाल फाइनलमा

४ कार्तिक २०८०, शनिबार १९:०२

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार…

सुमन पाण्डेलाई पर्यटन नेतृत्व पुरस्कार

४ कार्तिक २०८०, शनिबार १८:४८

काठमाडौं। सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना…