शुक्रवार, बैशाख २१, २०८१

मौन अवधि : के-के गर्न पाइँदैन ?

२ मंसिर २०७९, शुक्रबार २१:२४

निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ। मौन अवधिलाई यसपालिदेखि ‘स्थिर समय’ वा ‘शान्त समय’ भनेर आयोगले परिभाषित गरेको छ। आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले…

मौन अवधिमा आचारसंहिता उल्लंघन गरे जरिवाना

२ मंसिर २०७९, शुक्रबार २१:१७

काठमाडौँ । निर्वाचन अनुगमन समितिले मौन अवधिमा निर्वाचन अचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९  को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अडचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र…

सर्वहारावर्गबाट टाढिँदै छ सत्ता र शक्ति

२ मंसिर २०७९, शुक्रबार २१:१३

लोकतन्त्रको सुन्दर र सुखद् पक्ष भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक शासन व्यवस्था यस्तो व्यवस्था हो, जहाँ जनता आफैँ शासित हुन र प्रतिनिधि चयन गर्न भोट गर्छन्; यसरी चुनिएका प्रतिनिधिबाट आफैँ शासित हुन्छन् ।  अमेरिकी पूर्वराष्ट्रपति अब्राहम…

सुनसान कार्यालय

२ मंसिर २०७९, शुक्रबार २१:०७

विदुर । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार हुने निर्वाचनका लागि खटाइएका कर्मचारीहरू विभिन्न मतदान केन्द्रमा पुगिसकेका छन् । सेवाग्राहीको भीड धेरै हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, विद्युत प्राधिकरण, कृषि ज्ञान केन्द्र, नगरपालिका र गाउँपालिका लगायत…

देखिने छैनन् पेले र म्याराडोना

२ मंसिर २०७९, शुक्रबार २०:५६

पेरिस । सन् २०१७ मा फुटबल इतिहासका दुई ठूला स्टार एकसाथ देखिएका थिए मस्कोमा । अवसर थियो, त्यसको एक वर्षपछि रुसमा हुन लागेको ‘ड्र’ निकाल्ने कार्यक्रम । भ्लादिमिर पुटिन त्यस अवसरलाई आफ्नो बनाउन चाहन्थे तर सकेनन् । डिएगो…

घटनास्थल नजिकै भेटिए आमाछोरीका हत्यारा

२९ कार्तिक २०७९, मंगलवार १०:४०

समुन्द्रटार । गएराती आमा छोरीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको छ । बिहान ३ बजे बाटोमा हिडिरहेको अवस्थामा अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नं. ५ का २१…

केसीको जितले प्रतिनिधिसभाकै ओज बढ्छ : डा.वाग्ले

२९ कार्तिक २०७९, मंगलवार १०:३३

रातमाटे । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले कांग्रेस नेता अर्जुननरसिंह केसी देशैभरका युवाहरुको प्रेरणाका स्रोत भएको बताएका छन् । कांग्रेस नेता केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउने उनले बताए । सोमबार…

रसुवामा माओवादी मतदाता निर्णायक

२९ कार्तिक २०७९, मंगलवार ०९:५९

रसुवा । रसुवामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले एकसरो घरदैलो कार्यक्रम सकाएका छन् । निर्णायक मतदातातिर उम्मेदवारहरु केन्द्रित भएका छन् । रसुवामा एउटै निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभातर्फ आठ राजनितिक दल र तीन स्वतन्त्र गरी ११ जनाको…

वडा सदस्य प्रहरी हिरासतमा

२८ कार्तिक २०७९, सोमबार १६:४९

विदुर । विदुर नगरपालिका वडा नं. ४ का वडा सदस्य शिवकुमार लामा पाँच दिनदेखि प्रहरी हिरासतमा छन् । छिमेकी महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा लामालाई नुवाकोट प्रहरीले कात्तिक २४ गते राती पक्राउ गरेको हो ।…

अलौकिक नुवाकोटको ‘पाँचकन्या जात्रा’

२८ कार्तिक २०७९, सोमबार १६:२६

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ‘पाँचकन्या जात्रा’ सकिएको छ । बौद्ध, हिन्दुलगायत सबै धर्मावलम्बीको साझा थलो घलेभञ्जाङको पूर्वोत्तरमा अवस्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने मेला यस वर्ष कात्तिक २६ र…