बिहिवार, बैशाख २०, २०८१

भारतमा संक्रमण देखिएसंगै सुरु भयो कोरोना त्रास

११ पुष २०७९, सोमबार १७:५९

विदुर । खुला सीमा रहेको छिमेकी मुलुक भारतमै कोभिड– १९ को सबभेरियन्ट बिएफ ७ देखिएसँगै स्वास्थ्य र गृह मन्त्रालयले भिडभाड नगर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य गर्न आग्रह गरेका छन् । दुवै मन्त्रालयले विज्ञप्ति जारी गर्दै…

नुवाकोट जिल्ला कोरोनामुक्त

२१ चैत्र २०७८, सोमबार १६:५३

विदुर । लामो समयपछि फेरि नुवाकोट जिल्ला गएको आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति गएको आइतबार संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोनामुक्त भएको…

सोमवार र बुधवार कोरोनाको खोप

५ चैत्र २०७८, शनिबार १५:०४

विदुर । कोरोना रोग विरुद्धको खोपमा सबैको पहुँच पु-याउन स्वास्थ्य कार्यालय नुवाकोटले हप्ताको दुई दिन खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । बाँकी रहेका तथा दोश्रोडोज र बुस्टर डोजको खोप सेवा हरेक साताको सोमबार र बुधबार…

नुवाकोटमा पहिलो डोज लगाउने नै ५७ प्रतिशत मात्र

२७ फाल्गुन २०७८, शुक्रबार १२:५३

विदुर । नुवाकोटमा हालसम्म लक्षित नागरिकको ४५ प्रतिशतले कोभिड–१९ नोबेल कोरोना भाइरस विरुद्धको दोश्रो डोजको खोप पाएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटका ७३ हजार ५४७ जनाले दोश्रो डोजको खोप पाएका हुन् । स्वास्थ्य…

ओरालो लाग्यो संक्रमण दर

२४ माघ २०७८, सोमबार १५:३४

विदुर । कोरोना संक्रमणले गएको हप्ता भयाबह रुप लिएको नुवाकोटमा अहिले संक्रमितको संख्या घट्दै आएको छ । नुवाकोटको छ वटा स्थानीय तहमा संक्रमण शुन्य रहेको छ । जसमा ककनी, सुर्यगढी, शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर र तारकेश्वर…

कोरोनाले कुपोषण बढायो

२४ माघ २०७८, सोमबार १५:१७

विदुर । दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका बुद्धिमाया तामाङको १० महिने छोरोलाई कुपोषणले सर्ताएको छ । ज्याला मजदुरी गर्ने र शहरी क्षेत्रमा काम खोज्दै बालबालिकाको पालनपोषण गर्दै आएका उनले कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि…

देशै भरी भेरोसेल खोप अभाव

१७ माघ २०७८, सोमबार ०६:०५

विदुर । देशभर भेरोसेल खोपको अभाव भएको छ । खोप अभाव भएपछि तालिका निकालिसकेको केही पालिकाले खोप अभियान स्थगित गरेका छन् । केन्द्रबाट खोप नआएको भन्दै पालिकाले अभियान स्थगित गरेका हुन् । यस्तै दूध उत्पादन,…

नुवाकोटमा सक्रिय संक्रमित २६१ जना

७ माघ २०७८, शुक्रबार १९:४१

[...]थप समाचार

नुवाकोटमा एकैदिन ७४ संक्रमित

६ माघ २०७८, बिहीबार ११:२९

नुवाकोट। नुवाकोटमा पछिल्लो २४ घण्टामा ४० महिलासहित ७४ जना संक्रमित भएका छन्। २ जनामात्रै संक्रमित निको भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा, ४ जना अस्पतालको कोभिड वार्डमा र १ जना आइसियुमा…

बन्द भए नुवाकोटका सबै विद्यालय

५ माघ २०७८, बुधबार १३:०४

विदुर । विदुर नगरपालिकाले पनि आज बुधवारबाट सम्पुर्ण विद्यलायहरु बन्द गराएको छ । नुवाकोटको अधिकांश स्थानीय तहका विद्यालयहरु बन्द रहदा विदुर नगरपालिका भित्र भने सञ्चालनमा रहेको थियो । केही विद्यालयले जाडो विदा भनेर एक हप्तालाई…