शनिवार, बैशाख १५, २०८१

रसुवामा सुरक्षित प्रसुति सेवा सञ्चालन

११ बैशाख २०८०, सोमबार ०९:३२

धुन्चे । रसुवा जिल्लामै अब सुरक्षित प्रसुति सेवा सञ्चालन हुने भएको छ । रसुवा जिल्ला अस्पतालले चिकित्सक, अन्य उपकरण र आवश्यक पूर्वाधारको तयारी गरिसकेको छ । सहजरूपले सुत्केरी हुन नसकेका महिलाका लागि रसुवा अस्पताल धुन्चेमै…

ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण

२५ फाल्गुन २०७९, बिहीबार ०९:१३

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच गराएको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ‘जेष्ठ नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत वडा नम्बर ३ का २ सय २० जना ज्येष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य…

रसुवामा हात्तीपाइलेको जीवाणु देखियो

२२ फाल्गुन २०७९, सोमबार १०:५३

रसुवा । राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको छ । सन् २०२० मा जिल्लाका ३३ वटा विद्यालयका चार सय ८० जना विद्यार्थीमा गरिएको जाँचमा ११ जना विद्यार्थीमा…

जनआन्दोलन घाइतेको निःशुल्क उपचार

२५ माघ २०७९, बुधबार १४:२७

विदुर । त्रिशुली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनका अनुसार बागमती प्रदेश सरकारको…

त्रिशुली अस्पताल यस वर्ष पनि नेपालकै पहिलो

२९ पुष २०७९, शुक्रबार २१:०६

विदुर । नुवाकोटको जिल्ला अस्पताल ‘त्रिशुली अस्पताल’ यस वर्ष पनि न्युनतम सेवा मापदण्डमा नेपालकै उत्कृष्ठ ठहरिएको छ । यो सहित तीन वर्षदेखि त्रिशुली अस्पताल न्युनतम सेवामा देशै भरी लगातार पहिलो हुँदै आइरहेको छ । एक…

त्रिशुली अस्पतालसंग ८५ प्रतिशत सन्तुष्ट

२७ पुष २०७९, बुधबार ०८:३४

त्रिशुली । नुवाकोटको जिल्ला अस्पतालको त्रिशुलीले सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको आफ्नो पक्षको विषयमा तेस्रो पक्षबाट परिक्षण गरेको छ । सामाजिक परिक्षणबाट त्रिशुली अस्पतालका सेवाग्राही मध्ये ८५ प्रतिशत सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ । सामाजिक…

वान हर्टले खर्चियो दुई करोड ६६ लाख

२५ पुष २०७९, सोमबार ०५:४४

विदुर । चार वर्षदेखि नुवाकोट जिल्लामा कार्यरत वान हर्ट वल्र्ड बाइडले आफ्नो परियोजना समापन गरेको छ । यस क्रममा संस्थाले जिल्लामा दुई वटा परियोजना सञ्चालन गरेको वान हर्ट वल्ड वाइडका कार्यकारी निर्देशक सुर्य भट्टले जानकारी दिएका छन् ।…

ट्याङ्कीदेखि मुहानसम्म अनुगमन

२५ पुष २०७९, सोमबार ०५:३१

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको नुवाकोटको ठूलो खानेपानी आयोजनाको मंगलवार अनुगमन भएको छ । पानी संकलन तथा शुद्धिकरण हुने ट्याङ्कीदेखि पानी ल्याउने मुहानसम्म जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकृत, पत्रकार तथा उपभोक्ताहरूले…

भारतमा संक्रमण देखिएसंगै सुरु भयो कोरोना त्रास

११ पुष २०७९, सोमबार १७:५९

विदुर । खुला सीमा रहेको छिमेकी मुलुक भारतमै कोभिड– १९ को सबभेरियन्ट बिएफ ७ देखिएसँगै स्वास्थ्य र गृह मन्त्रालयले भिडभाड नगर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य गर्न आग्रह गरेका छन् । दुवै मन्त्रालयले विज्ञप्ति जारी गर्दै…

आजदेखि कोरोना बिमा भुक्तानी

१३ मंसिर २०७९, मंगलवार १२:१८

निर्जीवन बिमा कम्पनीहरूले मंगलबारदेखि कोरोना बिमा दाबी रकम भुक्तानी गर्ने भएका छन् । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक संघले जनाएको छ । संघका अनुसार व्यक्ति र परिवारको २५ हजार…