आइतवार, बैशाख १६, २०८१

नुवाकोटमा कसले कत्ति मत पाए ?

१२ मंसिर २०७९, सोमबार ०५:५६

[...]थप समाचार

रसुवामा कसले कत्ति मत पाए ?

१२ मंसिर २०७९, सोमबार ०५:५०

[...]थप समाचार

नुवाकोटमा म्यादी प्रहरीको बिदाई

१२ मंसिर २०७९, सोमबार ०५:४६

विदुर । मंसीर ४ गतेको निर्वाचनका लागि नुवाकोटमा भर्ती भएका म्यादी प्रहरीहरू बिहीवार घर फर्किएका छन् । ४० दिनको कार्यवधी सकेर उनीहरू घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य…

एमालेको नमिलेको हिसाव

१२ मंसिर २०७९, सोमबार ०५:४४

विदुर । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई नुवाकोटमा क्लीन स्वीप’ गरेको छ । दुई प्रतिनिधि निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेका कुनै पनि उम्मेदावर विजयी हुन सकेनन् । नेपाली काँग्रेस…

आधा मतपत्र खेर गयो

१२ मंसिर २०७९, सोमबार ०५:४१

विदुर । नुवाकोटको निर्वाचन तयारीको बारेमा जानकारी दिन मंसीर २ गते निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधर विदुर आएका थिए । त्यस क्रममा जिल्लाका पत्रकारहरूसंग राखिएको अन्तरक्रियामा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रश्न गरे– ‘यसपालि कत्ति…

करोडौंको सामाग्री सत्यानास

१२ मंसिर २०७९, सोमबार ०५:४०

विदुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रयोग भएको मतपेटिका बाहेक अन्य निर्वाचन सामग्री अहिलेको निर्वाचनमा प्रयोगमा नआएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । ‘मतपेटिका पुरानोले नपुग भएको संख्यामात्रै नयाँ…

राजनीतिको एउटा दुर्लभ रेकर्ड

१० मंसिर २०७९, शनिबार १२:३४

अर्जुननरसिंह केसी ७४ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यो उनको नवौँ संसदीय प्रतिस्पर्धा र पाँचौँ विजय रह्यो । उनले तीनवटा व्यवस्थाका नौ वटा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरे । त्यो पनि नबिराईकन । २०३८…

नुवाकोटमा एमाले नील

१० मंसिर २०७९, शनिबार १०:४१

विदुर । नुवाकोटको प्रतिनिधी सभा र प्रदेशसभा दुबैतर्फ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधी सभाको दुई र प्रदेश सभाको चार निर्वाचन क्षेत्रमा गठबन्धनका ६ जना उम्मेदवार विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनको…

विजयी घोषणा भइसकेपछि धादिङमा एक बाक्सा मत भेटियो

१० मंसिर २०७९, शनिबार १०:२१

धादिङ । प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ । मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को…

कर्णालीमा एमाले शून्य

९ मंसिर २०७९, शुक्रबार १६:४३

२०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला…