आइतवार, बैशाख १६, २०८१

बहादुरसिंह लामाले जगदीश्वरनरसिंह केसी र प्रकाश राई बाहेक सबैलाई हराए

९ मंसिर २०७८, बिहीबार १३:४१

विदुर (नुवाकोट) । नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ मा जगतबहादुर तामाङको प्यानलनै विजयी भएको छ । काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङ निकटका तामाङ कार्य समितिमा सभापति सहित २२ वटै पदका उम्मेदवारहरु…

नुवाकोट क्षेत्र नं. २ काँग्रेस सभापतिमा जगतबहादुर तामाङ, घोषणा हुन…

८ मंसिर २०७८, बुधबार २०:४९

विदुर । नेपाली काँग्रेस नुवाकोटको क्षेत्र नं. २ को सभापतिमा जगतबहादुर तामाङ निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ । सोमवार रातीबाट हुन थालेको मत गणनाको अन्तिम परिणाम बुुधवार रातीसम्म आउने क्रम…

४८ पदमा महत पक्षले जित्यो ४२, केसी पक्ष १ सचिव…

८ मंसिर २०७८, बुधबार १५:२९

विदुर (नुवाकोट) । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत मंसिर ६ गते भएको नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ मा डा. रामशरण महतको पक्षले बहुसंख्यक पदमा जित हात पारेका छ । अर्जुननरसिंह केसी पक्षले निर्वाचन क्षेत्रको…

क्षेत्र नं. १ मा ध्रुव श्रेष्ठ विजयी, २ मा मछिन्द्रनरसिंह…

७ मंसिर २०७८, मंगलवार २१:१६

विदुर । हिजो भएको नेपाली काँग्रेस नुवाकोटको दुई वटै संघीय निर्वाचन क्षेत्रको मतगणनाको परिणाम आउन थालेको छ । क्षेत्र नं. १ को अन्तिम मत परिणाम भर्खरै सार्वजनिक भएको छ । ध्रुब श्रेष्ठ भारी मतान्तरले बिजयी…

काँग्रेस सभापतिमा डा. केदारनरसिंह केसीले उम्मेदवारी दिने

४ मंसिर २०७८, शनिबार १८:०७

विदुर । नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्नेहरु मैदानमा उत्रिदै जान थालेका छन् । कतिपय अझै पनि आफ्नो समूहको व्यवस्थापनमा लागे पनि अधिकांश ठाउँमा उम्मेदवारहरु मैदानमा उत्रेर प्रचारप्रसारमा व्यस्त हुन थालेका छन्…

नुवाकोटमा केसी पक्षधर काँग्रेसको पराजय

४ मंसिर २०७८, शनिबार १७:५६

विदुर । हिजो भएको नेपाली काँग्रेसको नुवाकोट स्थित ४ वटै प्रदेश सभा निर्बाचन क्षेत्रको मत परिणाम सार्बजानिक भएको छ । सबै क्षेत्रमा अर्जुननरसिंह केसी पक्षका उम्मेदवार पराजित भएका छन् । नुवाकोटमा केसी पक्ष र डा.…

जिल्ला सहकारी संघको अध्यक्षमा न्यौपाने निर्विरोध

५ माघ २०७७, सोमबार ०७:०४

विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न २८ औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको…