सोमवार, बैशाख १७, २०८१

अब म चुनाव उठ्दिन : केसी

३१ आश्विन २०७९, सोमबार ०४:३७

विदुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसीले यस पटकको निर्वाचन आफ्नो अन्तिम रहेको बताएका छन् । २०४८ सालदेखी सबै संसदिय निर्वाचनमा उम्मेदवार रहदै आएका नेता…

डोलबहादुर घलेले लिए लालटिन चिन्ह

३१ आश्विन २०७९, सोमबार ०४:३६

खरानीटार । नुवाकोटमा स्वतन्त्र उम्मेदवारी दिएका मध्ये बढी चर्चामा रहेको डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा लालटिन चिन्ह लिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का घलेले…

मलाई एक पैसा कमाउनु छैन : सुमनविक्रम

३१ आश्विन २०७९, सोमबार ०४:३५

विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सुमनबिक्रम पाण्डेले नुवाकोटको पर्यटन प्रबद्र्धन र बिकासका लागि लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विदुरमा पत्रकार सम्मेलन गर्दै उनले…

एमाले उम्मेदवारको एजेण्डा सार्वजनिक

३१ आश्विन २०७९, सोमबार ०४:३४

विदुर । नेकपा एमालेका उम्मेद्धवारहरूले गत हप्ता पत्रकार सम्मेलन गरेर आसन्न निर्बाचनमा सन्र्दभमा पार्टीको एजेण्डाहरू सार्बजानिक गरेका छन् । दुई संघीय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्रका उम्मेद्धवारहरूले पार्टी र आफ्ना एजेण्डाहरूलाई प्राथमिताको आधारमा पुर्णता…

तीन सिटमा २९ जनाको उम्मेदवारी

३१ आश्विन २०७९, सोमबार ०४:३३

धुञ्चे । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा २९ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार प्रतिनिधिसभाका लागि ११ र प्रदेश सभा (क) तर्फ ९ र प्रदेश सभा…

नुवाकोटका स्थानीय तह उम्मेदवारबाट ३० करोड जरिवाना उठ्ने

३१ आश्विन २०७९, सोमबार ०४:३२

विदुर । बैशाख ३०, २०७९ मा सम्पन्न स्थानीय तहको निर्बाचनको खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट निर्वाचन आयोगले ३० करोड रुपैयाँ जरिवानामा उठाउने भएको छ । जिल्लामा १० गाउँपालिकामा विभिन्न पार्टीका अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन…

साढे छ सयलाई आकस्मिक सेवा

३१ आश्विन २०७९, सोमबार ०४:३१

त्रिशुली । दशैपर्वको बिदाको समयमा नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालबाट झण्डै सात सय बिरामीले आकस्मिक सेवा सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैपर्वको बिदामा दोब्बर बढी ६७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका…

१३ नम्बरको भत्ता मेयरको घरमा

१० आश्विन २०७९, सोमबार १३:४७

विदुर । विदुर नगरपालिकाले वडा नंं. १३ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बित्तिय संस्था परिवर्तन गरेर मेयर राजन श्रेष्ठको घरमा बस्ने बैंकलाई जिम्मेवारी दिएको छ । असोज मसान्तदेखि लागू हुने भन्दै विदुर नगरपालिकाले त्रिशुलीको आइसिएफसी फाइनान्सले…

बद्री मैनालीको मित फेरि काँग्रेसमा प्रवेश

१० आश्विन २०७९, सोमबार १३:३५

विदुर । काँग्रेस छाडेर एमाले प्रवेश गरेको तीन महिनामै एमाले नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद बद्री मैनालीका मित काँग्रेसमै फर्किएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. १ का पुर्व अध्यक्ष सुनबहादुर तामाङ काँग्रेसमै फर्किएका हुन् । स्थानीय निर्वाचनमा…

एमालेका उम्मेदवार समेत क्षेत्र नं. १ काँग्रेसलाई माग्दै

१० आश्विन २०७९, सोमबार १३:३१

विदुर । नेपाली काँग्रेस नुवाकोटका दुई नेताहरू समानुपातीको सूचीमा परेपछि आसन्न संघीय निर्वाचनमा फरक चित्र देखिने भएको छ । काँग्रेस–माओवादी गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादी र क्षेत्र नं. २ काँगे्रसले लिने सम्भावना छ । क्षेत्र नं. १…