शुक्रवार, बैशाख १४, २०८१

महासचिवमा बाहेक प्याकुरेल टिम बिजयी

३ आश्विन २०७९, सोमबार १३:११

विदुर । नुवाकोट निर्माण व्यवसायी संघको नवौं अधिवेशनले शैलेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । महासचिवबाहेक सबै पदमा प्यानलै विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाको प्यानललाई पराजित गर्दै प्याकुरेल २२ मतले जितेका थिए ।…

बन्दरगाहको काम ३५ प्रतिशत

३ आश्विन २०७९, सोमबार १३:०७

विदुर । २०७९को वैशाखमा निर्माण सकिनुपर्ने रसुवाको सुक्खा बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र छ । सुक्खा बन्दरगाह गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा ३० महिनामा सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ मा शिलान्यास भएको थियो । हालसम्म भोटेकोसी नदी किनारमा…

समाजवादीको १ मा लोहनी २ मा कँडेल

समाजवादीको १ मा लोहनी २ मा कँडेल

३ आश्विन २०७९, सोमबार १३:००

विदुर । नेकपा एकिकृत समाजवादी नुवाकोटले मंसिर ४ गते तोकेको संघिय र प्रदेश निर्वाचनको लागी उम्मेद्धवारहरू सिफारिस गरेको छ । एकिकृत समाजवादी जिल्ला कमिटिले आसन्न निर्बाचनको लागि संघतर्फ क्षेत्र नम्बर १ मा राजेन्द्रप्रकाश लोहनी र क्षेत्र नम्बर…

तारकेश्वर गाउँपालिकाको माइन्युट प्रहरीसंग

२७ भाद्र २०७९, सोमबार ०४:५०

विदुर । तारकेश्वर गाउँपालिकाको बैठक पुस्तिका (माइन्युट) जिल्ला प्रहरी कार्यालय नुवाकोट आइपुगेको छ । कार्यपालिका बैठकको क्रममा वडा अध्यक्ष सुर्यमान श्रेष्ठले लुटेका माइन्युट छानविनका लागि प्रहरीले जिल्ला कार्यालय ल्याएको हो । भदौ २२ गते बैठक भइरहेको अवस्थामा तारकेश्वर…

कर्मचारीको इतिहास केलाउदै मेयर

२७ भाद्र २०७९, सोमबार ०४:४७

विदुर । विदुर नगरपालिकाले हटाएर करारका कर्मचारीहरू मध्ये कसकसलाई फिर्ता लिने भनेर गोप्य रुपमा अध्ययन थालेको छ । साउन १ गतेदेखि हाजिर गर्न नदिइएका कर्मचारीहरूलाई फिर्ता ल्याउनुपर्ने वाध्यतात्मक अवस्थामा मेयर राजन श्रेष्ठ पुगेपछि उनले आफुले हटाएका कर्मचारीहरूको…

सवारीसाधनमा भाडादर टाँस्न निर्देशन

२७ भाद्र २०७९, सोमबार ०४:४४

विदुर । चाडवाड नजिकिँदै गर्दा सेवाग्राही र नागरिक समाजबाट सार्वजनिक यातायातको भाडामा अनियमितता भएको गुनासो आएपछि जिल्ला प्रशासनले तोकिएको भाडादर मात्र लिन निर्देशन दिएको छ । साथै सार्वजनिक सवारी साधनमा तोकिए अनुसारको भाडादर टाँस गर्न समेत निर्देशन…

कार्यकर्ता खुसी पार्न मात्रै पनि सिफारिस

कार्यकर्ता खुसी पार्न मात्रै पनि सिफारिस

२७ भाद्र २०७९, सोमबार ०४:३५

विदुर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूबाट उम्मेदवार बन्ने आकांक्षी धेरै देखिएका छन् । प्रत्यक्ष र समानुपातिकमा नुवाकोट जिल्लाबाट नाम सिफारिस भइरहँदा आकांक्षीको सिफारिस आवश्यकताभन्दा धेरै भएको…

ककनीले डक्टर ईञ्जिनियर उत्पादन गर्ने

२७ भाद्र २०७९, सोमबार ०४:३५

रानीपौवा । ककनी गाँउपालिकाले आफ्नो पालिका स्तरबाटनै डक्टर, ईञ्जिनियर उत्पादनका लागि लगानी गर्ने भएको छ । गाँउपालिकाका अध्यक्ष सुमन तामाङले ककनी भित्रका बिद्यालयहरू अध्ययनरत बिद्यार्थीहरूलाई व्यबहारिक शिक्षामा जोड दिदै आएको बताएका छन् । अध्यक्ष तामाङले बिद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा…

संगम सहकारीको २६ औं बार्षिक साधारण सभा

२७ भाद्र २०७९, सोमबार ०४:३३

विदुर । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारण सभा विदुरमा शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संगम सहकारी जिल्लाकै सहकारीको तुलनामा अब्बल रहेको बताएका…

विन्दवासिनी अध्यक्षमा ढकाल

२७ भाद्र २०७९, सोमबार ०४:३१

विदुर । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारण सभा शनिवार विदुरमा सम्पन्न भएको छ । सभाले भिमप्रसाद ढकालको अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा जानुका धमला, सचिवमा रामकुमार बोगटी, कोषाध्यक्षमा…