शनिवार, बैशाख १५, २०८१

सहकारी मार्फत् पाँच अर्ब परिचालन

२५ पुष २०७९, सोमबार ०५:३७

विदुर । जिल्ला सहकारी संघ लिमिटेडको ३० औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को बार्षिक नीति, योजना तथा कार्यक्रम, आगामी आर्थिक वर्षको अनुमानित…

दर्पण सहकारीको १३ औं बार्षिक साधारण सभा

२५ पुष २०७९, सोमबार ०५:३६

विदुर । १२ वर्ष अघि युवाहरूले नियमित बचत गर्न स्थापना गरेको समुहबाट सहकारीमा परिणत भएको विदुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले शनिवार १३ औं बार्षिक साधारण सभा मनाएको छ । युवा पुस्ताहरूले आफ्नो पुँजी आफ्नै आर्थिक…

सारथी सहकारीमा पुनः गोकर्ण रोक्का

२५ पुष २०७९, सोमबार ०५:३४

विदुर । सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोकर्ण रोक्का निर्वाचित भएका छन् । गएको शुक्रबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले यसअघिकै नेतृत्वलाई निरन्तता दिदैं आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत…

भद्रुटारमा स्वावलम्बन कृषि सहकारी

२४ पुष २०७९, आईतवार १६:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको…

चीनमा बढ्यो नेपाली सामानको माग

२४ पुष २०७९, आईतवार १६:०४

रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ निर्यात खुलेपछि तिब्बतमा नेपाली सामानको माग हुन थालेको छ । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको हो । कोरोना महामारीका कारण रोकिएको निर्यात गत मंगलबारदेखि पुनः सुरु भएको…

सडक नबन्दा आउनै छाडे पर्यटक

२४ पुष २०७९, आईतवार १५:४७

ककनी । नुवाकोट ककनीमा पासाङल्हामु राजमार्ग नबन्दा पर्यटकको संख्या घट्दै गएको छ । झण्डै १० वर्षदेखिको पुनर्निर्माण गर्न भनेर ठाउँठाउँमा भत्किएका सडक अझैसम्म नबन्दा आवतजावतमा समस्या भएको छ भने ककनी आउने पर्यटकसमेत आउन नसकेको स्थानीयले गुनासो गरेका…

भूमि वर्गीकरणमा अलमल

१८ पुष २०७९, सोमबार ०५:४४

विदुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ मा प्रेस नोट जारी गर्दै मंसिर २३ सम्म मुलुकभरका बसै स्थानीय तहलाई कृषि र गैरकृषि क्षेत्र (जग्गा) छुट्याउन परिपत्र गरेको थियो । तर, नुवाकोटका कुनै…

भैँसीलाई सुत्केरी गराउन अप्रेसन

१८ पुष २०७९, सोमबार ०५:४०

बेलकोटगढी । बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबारशल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ । नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु…

केरुङ नाकाबाट नेपाली सामान निकासी

१८ पुष २०७९, सोमबार ०५:३५

विदुर । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीका कारण रोकिएका सामान गएको मंगलबार चीन पठाइएको हो । गएको मंगलबारबाटै अनौपचारिक रूपमा नेपाली सामान चीन निकासी सुरु भएको थियो । विगत लामो…

काफलगेडीको अध्यक्ष पुनः हरिकृष्ण श्रेष्ठ

१८ पुष २०७९, सोमबार ०५:३१

विदुर । विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा तथा पाँचौं निर्वाचन शुक्रवार सम्पन्न भएको छ । निर्वाचनले हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा पुनः सर्वसम्मत सञ्चालक समिति…