सोमवार, बैशाख १७, २०८१

संवादमा थिए ओली–प्रचण्ड

११ पुष २०७९, सोमबार १७:५१

विदुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ नै दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरे । दाहालले पद तथा गोपनीयताको…

काठमाडौं–केरुङ रेलमार्गको चिनियाँ टोलीबाट सम्भाव्यता अध्ययन हुँदै

११ पुष २०७९, सोमबार १७:४३

विदुर । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आउने भएको छ । लामो समय सम्पर्कमा नरहेको प्राविधिक टोलीले अध्ययनका लागि छिट्टै आउने सन्देश पठाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । चिनियाँ टोली आएपछि सम्भाव्यता…

चीन जोड्ने प्रसारणलाइनको अध्ययन सकियो

११ पुष २०७९, सोमबार १७:३९

विदुर । चीन जोड्ने ४ सय केभीको रातमाटे–रसुवागढी–केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययनको काम सकिएको छ । नेपाल विद्युत प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू–भागमा इन्जिनियरिङ डिजाइनसहितको अध्ययन लगभग सकाएको हो । प्राधिकरणले लामटाङ राष्ट्रिय निकुञ्ज बाहिर र…

२२ औँ फिफा विश्वकप–२०२२ नालीबेली

११ पुष २०७९, सोमबार १७:३३

विजेता : अर्जेन्टिना  उपविजेता : फ्रान्स  तेस्रो स्थान : क्रोएसिया  चौथो स्थान : मोरोक्को  सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल) फ्रान्स  सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना  गोल्डेन बुट प्राप्त गर्ने…

सरकारी गोदाममा डिएपी मल एक बोरा मात्रै

५ पुष २०७९, मंगलवार ११:४७

विदुर । सोमवार प्रदेश सांसद राधिका तामाङले रासायनिक मलका बारेमा नुवाकोटको अवस्था बुझ्न दुई वटा सरकारी गोदामको अनुगमन गरे । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लिएर सरकारी गोदाम अनुगमनमा पुगेका तामाङले…

४७ जनाले पाएनन् १० प्रतिशत मत

५ पुष २०७९, मंगलवार ०८:०६

[...]थप समाचार

ककनीलाई शसस्त्रको मार

४ पुष २०७९, सोमबार ०५:३७

ककनी । शसस्त्र प्रहरी बलको तालिम केन्द्रका कारण नुवाकोटको पर्यटकिय क्षेत्र ककनीलाई मार परिरहेको स्थानीयहरूले गुनासो गरेका छन् । पर्यटक आउजाउ गर्ने मुख्य गेटमै रहेको शसस्त्र प्रहरीको तालिम केन्द्र र उनीहरूले नियमित रुपमा गर्ने गतिविधिका कारण ककनी…

कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

४ पुष २०७९, सोमबार ०५:३५

विदुर । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले…

बिस लाख पनि खर्च भएन बद्री मैनालीको

४ पुष २०७९, सोमबार ०५:३२

विदुर । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटबाट सहभागि राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय…

सभामुखको लागि केसीको दौडधुप

४ पुष २०७९, सोमबार ०५:३१

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्ज‘ननरसिंह केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी…