सोमवार, बैशाख १७, २०८१

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन

४ पुष २०७९, सोमबार ०५:३०

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले…

ककनीको समुदायसंग सरकारी वकिल

३ पुष २०७९, आईतवार १३:३१

ककनी । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले ककनी गाउँपालिकामा शनिवार समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा कानूनको विषयमा सचेतना जागृत गर्न, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध…

म्यागङमा सहकारी संघ गठन

३ पुष २०७९, आईतवार १३:२७

देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन…

क्यानको समिति निर्विरोध

३ पुष २०७९, आईतवार १३:२२

विदुर । गत हप्ता कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को जिल्ला शाखा नुवाकोट र बागमती प्रदेश समितिको अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । गत बिहिवार जिल्ला अधिवेशन र गत शनिवार बागमती प्रदेशको अधिवेशन…

गाउँपालिका महासंघमा नुवाकोटका दुई सदस्य

३ पुष २०७९, आईतवार १३:२१

विदुर । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन् । नेपाली काँग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद…

आचार्य सहित चार पत्रकारको सम्मान

३ पुष २०७९, आईतवार १३:१८

विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको ११ औं साधारणसभाको अवसरमा शाखाका संस्थापक दिनेश आचार्य सहित नुवाकोटका चार जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । विदुरमा गएको सोमवार आयोजित साधारण सभा तथा सम्मान र…

पालिकासंग बालिका

२८ मंसिर २०७९, बुधबार १०:५०

विदुर । मंगलवार विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीले आफ्नो मन्तब्यलाई टुङ्ग्याउदै भने– ‘धेरै वर्ष पहिला विद्या चापागाइँ र नारायण श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम साझा सवाल हेर्दा रोमाञ्चित हुन्थ्यें, त्यो कार्यक्रममा प्यानलिष्टको रुपमा रहन…

मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी

२६ मंसिर २०७९, सोमबार १०:४६

विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा…

समानुपातिकबाट थपिए तीन सांसद

२६ मंसिर २०७९, सोमबार १०:३८

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्वाचित…

२० हजारले गरे दुप्चेश्वर मेला अवलोकन

२६ मंसिर २०७९, सोमबार १०:२९

रामती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मंसीर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ शनिबार द्वितीयाको दिन सम्पन्न भएको हो । पशुपतिनाथकै रूपमा परिचित दुप्चेश्वर…