शुक्रवार, बैशाख १४, २०८१

कर्मचारीको इतिहास केलाउदै मेयर

२७ भाद्र २०७९, सोमबार ०४:४७

विदुर । विदुर नगरपालिकाले हटाएर करारका कर्मचारीहरू मध्ये कसकसलाई फिर्ता लिने भनेर गोप्य रुपमा अध्ययन थालेको छ । साउन १ गतेदेखि हाजिर गर्न नदिइएका कर्मचारीहरूलाई फिर्ता ल्याउनुपर्ने वाध्यतात्मक अवस्थामा मेयर राजन श्रेष्ठ पुगेपछि उनले आफुले हटाएका कर्मचारीहरूको…

पछि हटे विदुरका मेयर

२१ भाद्र २०७९, मंगलवार १२:२४

विदुर । ३० दिनमा कम्तिमा एक पटक अनिवार्य बस्नुपर्ने कार्यपालिकाको बैठक विदुर नगरपालिकामा ६२ दिनमा बुधवार (भदौ १५ गते) बसेको छ । चालु आर्थिक वर्षका लागि बजेट ल्याउने क्रममा असारमा भएको विवादपछि विदुर नगरपालिकाले कार्यपालिकाको…

कर्मचारी चलाउदैमा बित्यो तीन महिना

१३ भाद्र २०७९, सोमबार ०४:००

विदुर । विदुर नगरपालिका प्रमुख (मेयर) राजन श्रेष्ठले कार्यकालको सपथ लिएको तीन महिना भएको छ । जेठ महिनाको आधाआधीबाट मेयरको कुर्चीमा बसेका श्रेष्ठको पहिलो निशानामा करारका कर्मचारी परे । आफ्नै अकर्मण्यताका कारण नगर सभालाई फलामको चिउरा बनाएका उनले…

‘मेयरका मान्छे’ जोडिएपछि लुकाइयो घटना

६ भाद्र २०७९, सोमबार ०४:००

विदुर । पाँच हप्ताको अबधीमा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाइप दुई पटक चोरी भएको छ । साउन २७ गते र असार १९ गते । तर साउन २७ गतेको घटना मात्रै बाहिर आयो ।…

विदुरको सभा मंगलवार

१३ असार २०७९, सोमबार ०४:००

विदुर । नुवाकोटको १२ वटा स्थानीय तह मध्ये ११ वटाले असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । तर नुवाकोटको प्रमुख एक स्थानीय सरकार विदुर नगरपालिकाले भने नीति तथा कार्यक्रम समेत तोकिएको समयमा…

स्थानीय सरकारको उपेक्षामा सहकारी क्षेत्र

७ असार २०७९, मंगलवार ०९:१५

विदुर । मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बन्न थालेको छ । नुवाकोटमा करिब ४ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब १५ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र…

कृषकहरुलाई तादी र विदुरमा बोका र बाख्रा अनुदान

२९ चैत्र २०७८, मंगलवार ०९:५२

विदुर । नुवाकोटको तादी गाउँपालिका र विदुर नगरपालिकाले किसानहरूलाई बोका र बाख्रा वितरण गरेको छ । तादी गाँउपालिकाले २१ जना बाख्रा पालक किसानहरूलाई उन्नत जातको ब्याडको बोका ९० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बोयर…

बट्टारमा विद्युतीय सवारी चार्जिङ स्टेसन

२७ फाल्गुन २०७८, शुक्रबार १४:१०

बट्टार । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बसपार्कमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको छ । विदुर नगरपालिकाले जग्गा उपलब्ध गराउन आशय पत्र बागमती प्रदेश सरकारलाई पठाएपछि चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढेको…

विदुर नगरपालिकामा कुन दलबाट को मेयर उपमेयर ?

१९ फाल्गुन २०७८, बिहीबार १६:१७

विदुर । स्थानीय तहको निर्वाचन मिति तय भएसँगै दलमा सरगर्मी बढाएको छ । स्थानीय तहको उम्मेदवार चयन गर्न राजनीतिक दलका नेता–कार्यकर्ता दिनहँुजसो आन्तरिक छलफलमा जुटेको देखिन थालेको छ । राजनीतिक दल मात्र होइन, सर्वसाधारण पनि…

फोहोरलाई मोहोर बनाउँदै नगरपालिका

९ फाल्गुन २०७८, सोमबार ११:५७

विदुर । विदुर नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यलाई परम्परागत प्रणालीलाई विस्थापन गर्दै हाल प्रयोगमा ल्याएको एकीकृत फोहरमैला व्यवस्थापन प्रणाली प्रभावकारी देखिएको छ । श्रोतवाट नै जैविक र अजैविक छुट्टयाउने प्रणाली को सुरूवात गरेको विदुर नगरपालिकाले निर्माण…