सोमवार, बैशाख २४, २०८१

विदुरमा विजिनेश अकाउन्टिङ तथा रियल स्टेट हब

३ बैशाख २०८१, सोमबार १४:१७

लामो समय बैँकिङ क्षेत्रमा काम गरेका विदुरका दिपेन्द्र श्रेष्ठले लोकतान्त्रिक चोक नजिकै उक्त विजिनेश अकाउन्टिङ तथा रियल स्टेट हब प्रा.लि. संचालनमा ल्याएका हुन् । [...]थप समाचार

टोल टोलमै व्यवसायी खोज्दै विदुर नगरपालिका

११ भाद्र २०८०, सोमबार ०९:५१

विदुर । विदुर नगरपालिकाले व्यवसाय दर्ता गर्न छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने अभियान थालेको छ । ‘‘छ व्यवसाय जहाँ, दर्ता हुन्छ त्यहाँ’ कार्यक्रमको सुभारम्भ गर्दै विदुर नगरपालिकाले व्यवसाय छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने भएको हो ।…

विदुर नगरपालिकमा रास्वपाको छायाँ सरकार तयार गर्ने

१ जेष्ठ २०८०, सोमबार २०:५६

बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने भएको छ । रास्वपाको शनिवार बट्टारमा भएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई सम्बोधन गर्दै सो पार्टीका संसदिय दलका उप नेता बिराजभक्त श्रेष्ठले विदुर…

अनलाइन फारम निः शुल्क हुँदै

१ जेष्ठ २०८०, सोमबार २०:२९

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम जेठ १ गतेबाट निःशुल्क भरिदिने भएको छ । नुवाकोटको विदुर नगरपालिकाले यो सेवा दिन लागेको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र…

‘सर’ माग्दै सडकमा

८ फाल्गुन २०७९, सोमबार ०५:३६

बट्टार । लामो समयदेखि विषयगत शिक्षकको अभाव झेलिरहेको विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गएको हप्ता सडकमै उत्रिएर प्रदर्शन गरे । बिषयगत शिक्षकको माग गर्दै उनीहरूले बुधवार बट्टारको मुख्य सडकसमेत तीन घण्टा…

विदुरको खानेपानी तरकारी खेतीमा

११ पुष २०७९, सोमबार १८:०४

विदुर । कुनै समय खानेपानी हप्तौसम्म उपभोक्ताको धारोमा तुरुक्क पनि पार्न नसक्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई अहिले नयाँ विषयमा टाउको दुख्न थालेको छ । मंगलवार विदुरमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारी र खानेपानी विभागबाट आएका इञ्जिनियरहरू…

पालिकासंग बालिका

२८ मंसिर २०७९, बुधबार १०:५०

विदुर । मंगलवार विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीले आफ्नो मन्तब्यलाई टुङ्ग्याउदै भने– ‘धेरै वर्ष पहिला विद्या चापागाइँ र नारायण श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम साझा सवाल हेर्दा रोमाञ्चित हुन्थ्यें, त्यो कार्यक्रममा प्यानलिष्टको रुपमा रहन…

बालुवाको हलुवा

२१ कार्तिक २०७९, सोमबार १७:५८

विदुर । विदुर नगरपालिकाले पाँच दिन अघि नदी उत्खननको अनुमती दिएको बर्डस्टोन क्रसर उद्योगको काम हिजो आइतबार दिउँसोबाट रोकिएको छ । क्रसरको काम रोकिएसंगै बाहिर आउन थालेको तथ्य र जानकारीका आधारमा कम्पनी भन्दा बढी दोषि…

मेयर श्रेष्ठसंग स्प्रष्टिकरण माग

२१ कार्तिक २०७९, सोमबार ०५:३३

विदुर । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई निर्वाचन आचारसंहिता अनुगमन जिल्ला समितिले आचारसंहिता उलंघन गरेको घटनामा स्प्रष्टिकरण सोधेको छ । बिहीवार सडक निर्माणको सुरुवात गरेको भन्दै फेसबुकमा विदुर नगरपालिकाको फेसबुक पेज र उनको निजी पेजबाट प्रचार गरेपछि…

१३ नम्बरको भत्ता मेयरको घरमा

१० आश्विन २०७९, सोमबार १३:४७

विदुर । विदुर नगरपालिकाले वडा नंं. १३ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बित्तिय संस्था परिवर्तन गरेर मेयर राजन श्रेष्ठको घरमा बस्ने बैंकलाई जिम्मेवारी दिएको छ । असोज मसान्तदेखि लागू हुने भन्दै विदुर नगरपालिकाले त्रिशुलीको आइसिएफसी फाइनान्सले…