शुक्रवार, बैशाख १४, २०८१

स्वास्थ्य चौकीलाई स्थानीय सरकारको सम्मान

२९ मंसिर २०७८, बुधबार १०:५३

विदुर । गत आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा वढी प्रशुती सेवा उपलव्ध गराउने स्वास्थ्य चौकीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ । विदुर नगरपालिका भित्र रहेको १८ वटा स्वास्थ्य सस्थाहरु मध्ये ६ वटामा प्रशुती सेवा…

विदुर नगरपालिकाको नयाँ भवन बन्ने

२३ मंसिर २०७८, बिहीबार ११:११

विदुर । विदुर नगरपालिकाको प्रशासनिक भवन बुधवार शिलान्यास भएको छ । नगर प्रमुख सञ्जु पण्डितले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । कुल…

टुक्रे योजना प्राथमिकतामा

१५ असार २०७८, मंगलवार १२:२६

विदुर । नुवाकोटको १२ वटै स्थानिय तहहरुले निति तथा कार्यक्रम र बजेट सभाबाट पास गरेका छन् । संबैधानिक ब्यबस्था अनुसार असार १० गते भित्र स्थानिय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यकारी ब्यबस्था…

आईसियु बेड सहित १६ लाखको सहयोग

७ असार २०७८, सोमबार १८:०९

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट…

लिखुको कोभिड अस्पताललाई र सिटी कम्युनिटी अस्पताललाई प्रदेश सरकारको सहयोग

७ असार २०७८, सोमबार १७:५२

विदुर । वाग्मती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

नुवाकोटमा ८० हजार बिरुवाहरु रोपिदै

५ असार २०७८, शनिबार १८:०८

विदुर । यस वर्ष पनि नुवाकोट जिल्लाको बाँझो जग्गामा ८० हजार बिरुवाहरु रोपिदै छ । मनसुन भित्रिएसँगै वन डिभिजन कार्यालय नुवाकोटले निःशुल्क विरुवा वितरण गरिने कार्य सुरु गरेको छ । बिरुवाहरु डिभिजन वन कार्यालय नुवाकोटसहित…

स्थानीय सरकारलाई हेफरको सहयोग

५ असार २०७८, शनिबार १८:०१

विदुर । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि हेफर ईन्टरनेशनल नेपालबाट प्राप्त भएको आर्थिक सहयोग विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दिएको छ । हेफर ईन्टरनेशनल नेपालले साँझेदार संस्था फोकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारी…

विदुरकै आठ जनाको मृत्यु

५ असार २०७८, शनिबार १७:४४

विदुर । विदुर नगरपालिकाका मात्रै आठ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । बुधबार सम्मको तथ्याङ्क अनुसार विदुर नगरपालिकाले हाल सम्म कोभिडका कारण ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ देखि…