मङ्गलवार, चैत्र ६, २०८०

रक्त सञ्चार कोष स्थापनामा एक करोड

२९ भाद्र २०८०, शुक्रबार ११:३२

विदुर । नेपाल रेडक्रस सोसाइटीको ५१ औँ स्थापना दिवसको अवसरमा नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखाले गएको मंगलबार रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ । रेडक्रस…

त्रिशुली अस्पतालमा प्रसूति सेवा सुरु

१८ भाद्र २०८०, सोमबार १०:२१

त्रिशुली । दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ । अस्पतालमा गएको सोमवारबाट स्त्रीरोग विशेषज्ञ उपस्थित भएपछि सेवा सुरु भएको हो । सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा…

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

१८ भाद्र २०८०, सोमबार १०:१५

विदुर । मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा…

गाउँमै ‘अक्सिजन कन्सनटेटर’ मेसिन

१८ भाद्र २०८०, सोमबार १०:०८

कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली काँग्रेसका नेता, बरिष्ठ चिकित्सक डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो…

झिंगाका कारण विवाह भाडियो !

२२ श्रावण २०८०, सोमबार ०५:११

ककनी । राजधानी सहरको फोहोर बिनाकुनै योजना विसर्जन गर्दा बन्चरेडाँडा र आसपासका मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर हनन भएको भन्दै मानवअधिकारवादीले वैकल्पिक व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मानवअधिकारवादीको ‘जवाफदेही निगरानी समूह’…

त्रिशुली अस्पताल ५९ औं वर्षमा

१५ श्रावण २०८०, सोमबार १५:२७

त्रिशुली । राजधानीका अस्पतालहरूको स्रोत अस्पतालको रुपमा रहँदै आएको त्रिशुली अस्पताल पछिल्लो समय रसुवा र धादिङका नागरिकहरूका लागि गन्तब्य अस्पतालको रुपमा बिकसित हुँदै आएको छ ।    २०६० सालसम्म १ चिकित्सकको भरमा मात्र सञ्चालित अस्पतालमा अहिले १५ जना…

किन आन्दोलित छ बञ्चरेडाँडा ?

८ श्रावण २०८०, सोमबार ११:२९

ओखरपौवा । काठमाडौं उपत्यकाको फोहोरको समस्या फेरि बल्झिएको छ । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन गएको सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरूलाई बाटोमै रोकेका छन् ।…

फेसबुकबाट उठ्यो उपचार खर्च

८ श्रावण २०८०, सोमबार १०:१४

तारकेश्वर । विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् । प्रेस चौतारी…

झाडाबान्ता नियन्त्रणमा

९ असार २०८०, शनिबार १८:३४

विदुर । दुप्चेश्वर गाउँपालिकाको होइमाङ गाउँमा गत हप्ता देखापरेको झाडाबान्ता नियन्त्रणमा आएको छ । दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा झाडाबान्ताका बिरामीलाई निको भएपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । होइमाङस्थित तामपुन तामाङको घरमा गत साता देखापरेको झाडाबान्ताले दुई बालिकाको ज्यान…

विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

९ असार २०८०, शनिबार १८:१२

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने…