ट्याङ्कीदेखि मुहानसम्म अनुगमन
२५ पुष २०७९, सोमबार ०५:३१
विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको नुवाकोटको ठूलो खानेपानी आयोजनाको मंगलवार अनुगमन भएको छ । पानी संकलन तथा शुद्धिकरण हुने ट्याङ्कीदेखि पानी ल्याउने मुहानसम्म जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकृत, पत्रकार तथा उपभोक्ताहरूले…