सोमवार, बैशाख १७, २०८१

नुवाकोट र रसुवामा बाढी, पहिराको उच्च जोखिम

२५ असार २०७७, बिहीबार १३:४२

विदुर । मनसुन सुरु भएसँगै नुवाकोटमा बाढी पहिरोको जोखिम बढेको छ । नुवाकोट र रसुवामा बाढि पहिरो लगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते…

dozer excavator

राती राती चलिरहेछ मेसिन

२३ असार २०७७, मंगलवार १४:३८

विदुर । असार १ गते देखि भदौ कसान्त सम्म नदीमा हाते औजारको समेत प्रयोग गर्न नपाउने निर्णय भएतापनि रातको समयमा उपकरण प्रयोग हुन थालेको छ । बेल्कोटगढी नगरपालिकाको रातमाटे र कोल्पु खोलामा रातको समयमा नदी…

dozer excavator

अनियन्त्रित नदी दोहन

२३ असार २०७७, मंगलवार १२:२७

नुवाकोट । जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको भएपनि खुलेआम दोहन भैरहेको छ । संबैधानिक ब्यबस्था अनुसार असार १ गतेदेखि भदौ मसान्त सम्म नदीमा उत्खनन् गर्न पाउने छैन…

स्वास्थ्य बीमा कार्यक्रम सुरु

स्वास्थ्य बीमा कार्यक्रम सुरु

२३ असार २०७७, मंगलवार १२:१८

विदुर । नुवाकोटमा सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम नुवाकोटमा आईतबारदेखि सुरु भएको हो । नेपालको ५८…

नुवाकोटमा छ अर्व सात करोड

१७ असार २०७७, बुधबार २१:५८

विदुर । आर्थिक बर्ष २०७७/७८ को लागी नुवाकोटमा ६ अर्ब सात करोड भन्दा माथीको बजेट कार्यान्वयन हुने भएको छ । हाल नुवाकोटमा १२ वटै स्थानिय तहले प्रस्तुत गरेको बजेटका आधारमा यो रकम नुवाकोटमा खर्चिने भएको…

चलेकै छ खेतीपाती

१९ बैशाख २०७७, शुक्रबार १७:१०

विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण प्रभावित नहुने क्षेत्र छैन । तर सरकारले र नागरिक स्वयमंले पनि कृषि क्षेत्रलाई अत्यावश्यकको सूचीमा राखेको छ ।  घर भित्रै बस्नु पर्ने यो अवस्थामा कृषि पेशालाई…