शनिवार, बैशाख १५, २०८१

श्रीमती मार्न खोज्ने पक्राउ

१० भाद्र २०७७, बुधबार २१:३८

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेबफाँटका ३७ वर्षिय पशुराम नेपाललाई आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ । श्रीमती सुमी घिमिरे नेपाललाई ज्यान मार्ने भौतिक आक्रमण गरेको प्रहरीले…

साइकलमा भागेका संक्रमित पक्राउ

१० भाद्र २०७७, बुधबार १८:५६

विदुर । चितवनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचार गरिरहेका एक नुवाकोटका युवा भागेका छन् । उनी चितवनबाट साइकल चढेरै आज नुवाकोट भित्रिएका थिए । हिजो मंगलबार बिहान ५ बजे आईसोलेसनबाट भागेका ति युवालाई नुवाकोट प्रहरीले नियन्त्रणमा…

क्वारेन्टाइन र पिसिआर खर्च व्यक्ति आफैले व्यहोर्नुपर्ने

९ भाद्र २०७७, मंगलवार १८:४३

विदुर । आज मंगलवार राती १२ बजेबाट नुवाकोट जिल्लाको अधिकांश स्थानमा लागेको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालयले अन्त्य गरेको छ । तर नुवाकोटका केही स्थानीय तहहरुको वडाहरुमा भने थप सात दिनका लागि निषेधाज्ञा कायमनै छ ।…

स्काभेटर जलाउने विप्लवका कार्यकर्ता पक्राउ

९ भाद्र २०७७, मंगलवार १३:४२

विदुर । स्काभेटरमा आगजनी गरेको अभियोगमा नुवाकोट प्हरीले एक जनालई पक्राउ गरेको छ । भदौ ७ गते साँझ पासाङ्ल्हामु राजमार्गको बाराही बजार नजिकै अज्ञात समुहले स्काभेटरमा आगो लगाएका थिए । उक्त घटनास्थलमा प्रहरीले विप्लव माओवादीको…

बेलकोटगढीका दुई जना महावाणिज्यदूतमा प्रस्तावित

९ भाद्र २०७७, मंगलवार १३:३३

विदुर । नेपाल सरकारले चीन दुई क्षेत्रमा प्रस्ताव गरेको महावाणिज्यदूतमा नुवाकोटको बेलकोटगढी नगरपालिकाका दुई जना परेका छन् । सहसचिवद्धय नवराज ढकाल र उदयबहादुर रानामगर क्रमशः तिब्बतको ल्हासाका लागि र हङकङ र मकाउका लागि महावाणिज्यदूतमा प्रस्तावित…

तरकारी बजारिकरणमा सहकारी संघ

५ भाद्र २०७७, शुक्रबार १०:००

विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेर जिल्लामा उत्पादित तरकारीको बिक्री, बजारिकरण गरिरहेको छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले सङ्घले लकडाउनको…

बालुवा तस्करले तिरे ५० हजार जरिवाना

३१ श्रावण २०७७, शनिबार २२:१२

विदुर । बेलकोगढी नगरपालिका वडा नं. ३ ठूलो बगरस्थित कोल्पु खोलामा बालुवा निकाली रहेको स्काभेटर मालिकले ५० हजार जरिवाना तिरेका छन् । हिजो नदीबाट बालुवा निकालिरहेको अवस्थामा पक्राउ परेको उक्त मेसिनका मालिकले जिल्ला समन्वय समिति…

समुदायस्तरमै भेटिन थाल्यो संक्रमण, दुप्चेश्वरको तीन जनालाई आइसोलेसनमा लगिदै

२६ श्रावण २०७७, सोमबार १३:५९

विदुर । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेका छन् । चार जना मध्ये दुई जना समुदायस्तरमा फेला परेका छन् भने दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका…

covid-19 nuwakot report

नुवाकोटमा एकैदिन पाँच जना संक्रमित

१६ श्रावण २०७७, शुक्रबार १८:२७

विदुर । हिजो (साउन १५) गतेसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या १ जना मात्रै थियो । नुवाकोट जिल्ला विस्तारै सुरक्षित हुँदै छ भन्ने अड्कलबाजीलाई आजै फेला परेको पाँच जनाले गलत सावित गरेको छ । स्वास्थ्य कार्यालय…

पहिरो पिडित सुरक्षित स्थानमा

१४ श्रावण २०७७, बुधबार ०९:१२

बेलकोगढी । यस बेलकोगढी नगरपालिकामा प्राकृतिक प्रकोप व्यहोरेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहत पनि उपलब्ध गराएको छ । बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित हर्रे प्रियडाँडा र वडा…