शुक्रवार, बैशाख १४, २०८१

विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

९ असार २०८०, शनिबार १८:१२

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने…

स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्यामा कमी आयो

९ असार २०८०, शनिबार १८:०५

विदुर । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा ४९ प्रतिशत, ०७८/७९ मा ४२ प्रतिशत र २०८० को अर्धबार्षिकमा २२ प्रतिशत…

फोहोर ढुवानी फेरि रोक्ने चेतावनी

१ जेष्ठ २०८०, सोमबार २०:४६

ककनी । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले एक वर्षअघि फोहोर व्यवस्थापन सम्बन्धमा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै बन्चरेडाँडावासीले पुनः आन्दोलनको चेतावनी दिएका छन् । प्रतिबद्धताअनुसार महानगरले सामान्य माग मात्रै पूरा गरेर झारा टार्ने काम गरिरहेको उनीहरूको…

सूचना प्रविधि दिवसमा रक्तदान

२५ बैशाख २०८०, सोमबार १८:४७

बट्टार । कम्प्युटर एसोसिएसन नेपाल महासंघ नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्यान नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । बट्टारमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन…

शल्यक्रियासहित प्रसूति सेवा

२५ बैशाख २०८०, सोमबार १८:२२

धुन्चे । रसुवाको सरकारी अस्पताल रसुवा जिल्ला अस्पतालमा गएको सोमबारबाट शल्यक्रियासहित प्रसूति सेवा सुरु भएको छ । पहिलोपटक शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएको हो । घरको आर्थिक अवस्था कमजोर भई त्रिशूली अस्पताल वा काठमाडौं जान नसकिरहेका स्थानीयस्तरमै सुत्केरी…

भालुसंग ‘सेल्फी’ खिच्न लाग्दा घाइते

११ बैशाख २०८०, सोमबार १०:२६

ककनी । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जबाट झरेको भालुको आक्रमणमा परी ककनी गाउँपालिकाका पाँच जना सख्त घाइते भएका छन् । कननी १ ओखरपौवाका ४ जना स्थानीय र वडा ४ का १ जना गरी ५ जनालाई भालुले…

रसुवामा सुरक्षित प्रसुति सेवा सञ्चालन

११ बैशाख २०८०, सोमबार ०९:३२

धुन्चे । रसुवा जिल्लामै अब सुरक्षित प्रसुति सेवा सञ्चालन हुने भएको छ । रसुवा जिल्ला अस्पतालले चिकित्सक, अन्य उपकरण र आवश्यक पूर्वाधारको तयारी गरिसकेको छ । सहजरूपले सुत्केरी हुन नसकेका महिलाका लागि रसुवा अस्पताल धुन्चेमै…

ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण

२५ फाल्गुन २०७९, बिहीबार ०९:१३

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच गराएको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ‘जेष्ठ नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत वडा नम्बर ३ का २ सय २० जना ज्येष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य…

बञ्चरेडाँडा ल्याण्डफिलको आयु घट्दै

२२ फाल्गुन २०७९, सोमबार ११:५३

ककनी । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरू बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको…

रसुवामा हात्तीपाइलेको जीवाणु देखियो

२२ फाल्गुन २०७९, सोमबार १०:५३

रसुवा । राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको छ । सन् २०२० मा जिल्लाका ३३ वटा विद्यालयका चार सय ८० जना विद्यार्थीमा गरिएको जाँचमा ११ जना विद्यार्थीमा…