शनिवार, बैशाख १५, २०८१

सातौं झिल्टुङ क्रन्सकन्ट्री दौड माघमा

२५ पुष २०७९, सोमबार ०५:४२

विदुर । ‘जे गरौं, गजबले गरौं’ भन्ने नारासाथ झिल्टुङ क्रसकन्ट्री दौडको सातौ संस्करण माघ १४ गते शनिबार हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को आयोजना र एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा हुने दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर…

सुर्खेतको बाघको मनोवाद

२५ पुष २०७९, सोमबार ०५:४१

उस्स, म पनि बाघ रे ! यसो ऐना हेर्छु रंग बाहेक केही मिल्दैन, दश पटक वरिष्ट बाघ प्लास्टिक सर्जनकहाँ गएर थुतुनो सर्जरी गराउँदा पनि साँच्चै बाघको थुतुनो हुँदैन होला । हे प्रभु ! समाजको अघि पिता…

महासंघको पर्यटन उपाध्यक्षमा उप्रेती

२५ पुष २०७९, सोमबार ०५:४०

विदुर । होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट नुवाकोटका सन्तोष उप्रेती पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । साधारण सभाले दिनेशकुमार चुकेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन…

सहकारी मार्फत् पाँच अर्ब परिचालन

२५ पुष २०७९, सोमबार ०५:३७

विदुर । जिल्ला सहकारी संघ लिमिटेडको ३० औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को बार्षिक नीति, योजना तथा कार्यक्रम, आगामी आर्थिक वर्षको अनुमानित…

दर्पण सहकारीको १३ औं बार्षिक साधारण सभा

२५ पुष २०७९, सोमबार ०५:३६

विदुर । १२ वर्ष अघि युवाहरूले नियमित बचत गर्न स्थापना गरेको समुहबाट सहकारीमा परिणत भएको विदुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले शनिवार १३ औं बार्षिक साधारण सभा मनाएको छ । युवा पुस्ताहरूले आफ्नो पुँजी आफ्नै आर्थिक…

सारथी सहकारीमा पुनः गोकर्ण रोक्का

२५ पुष २०७९, सोमबार ०५:३४

विदुर । सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोकर्ण रोक्का निर्वाचित भएका छन् । गएको शुक्रबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले यसअघिकै नेतृत्वलाई निरन्तता दिदैं आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत…

साढे छ सय सेना तयार

२५ पुष २०७९, सोमबार ०५:३३

विदुर । नं. १ शैन्य तालिम केन्द्र मैथली ब्यारेक नुवाकोटबाट ६५७ जनाले सैन्य आधार तामिल पुरा गरेका छन् । सि.सं. ७७ सैन्य आधार तालिमको अन्तिम दलले कबाज बुधवार सम्पन्न भएको छ । नौ महिन अबधिको तालिम सकेर १११…

महिला भन्दा पुरुष विक्रि बढी

२५ पुष २०७९, सोमबार ०५:३२

विदुर । एक वर्षको अवधीमा नुवाकोटमा मानव बेचविखनको घटना एउटा मात्रै रहेको सरकारी तथ्याङ्क रहेको छ । विशेष गरी महिला बेचविखनको घटना अत्याधिक हुने नुवाकोटमा पछिल्लो समय त्यसमा कमी आएको हो । अंग्रेजी वर्ष अनुसार सन् २०२२ को…

ट्याङ्कीदेखि मुहानसम्म अनुगमन

२५ पुष २०७९, सोमबार ०५:३१

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको नुवाकोटको ठूलो खानेपानी आयोजनाको मंगलवार अनुगमन भएको छ । पानी संकलन तथा शुद्धिकरण हुने ट्याङ्कीदेखि पानी ल्याउने मुहानसम्म जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकृत, पत्रकार तथा उपभोक्ताहरूले…

स्वस्थानीको किताबमा के छ ?

२५ पुष २०७९, सोमबार ०५:३०

विदुर । स्वस्थानीको मूल कथा शिव भट्ट ब्राह्मणबाट सुरु हुन्छ । गोमाको जन्म तथा अनमेल विवाह, नवराजको जन्म तथा विवाह, गोमा र चन्द्रावतीको स्वस्थानी व्रत र अन्तमा नवराजको राजामा वरणपछि गोमाले पाएको सुख तथा सन्तोष नै स्वस्थानी…