मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको प्रदेश प्रमुख शपथ लिएका छन् ।

मुख्यमन्त्री कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । यमलाल कँडेल एमाले संसदीय दलका नेता समेत रहेका छन् ।

२८ चैत्र २०८०, बुधबार १५:३६



तपाईको प्रतिक्रिया