घरघरमै ह्विल चियर र सहयोग रकम
१४ श्रावण २०७७, बुधबार ०८:५१
काहुले । किस्पाङ गाउँपालिकाले शारिरिक रुपमा अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै ह्विल चियर, शैक्षिक सामाग्री र आर्थिक सहयोग पु-याएको छ । अपाङ्गता मानव अधिकार मञ्चको समन्वयमा गाउँपालिकाका अध्यक्ष छत्र लामाले घरमा नै पुगेर ५ जनालाई ह्विल…