कोरोना संक्रमित २९ पुग्यो, २१ निको भइ घर फर्किए, किस्पाङको…
२७ असार २०७७, शनिबार १२:२४
नुवाकोटमा बिहिबार फेरी पनि १ जना कोरोना संक्रमित थपिएको छ । बेल्कोटगढी नगरपालिकाको क्वारेनटाईनमा बसिरहेका २९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा भाईरस संक्रमितको संख्या नुवाकोटमा २९ जना पुगेको…