सोमवार, बैशाख १७, २०८१

‘सिंहदरबारमै हराउनेलाई नपठाउनुस्’

२८ कार्तिक २०७९, सोमबार ०५:३६

विदुर । नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सिंहदरवारमै हराउने प्रतिनिधि नभई सिंहदरबार नै डराउने प्रतिनिधि चुनेर पठाउनुपर्ने बताएका छन् । ‘सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि…

जित सुनिश्चित छ : खड्का

२८ कार्तिक २०७९, सोमबार ०५:३५

खरानीटार । नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश १ को उम्मेदवार बनेका शुसिल खड्काले आफ्नो चित सुनिश्चित भइसकेको बताएका छन् । उनले जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने र त्यसको विकल्प नभएकोले…

गठबन्धनको जित सुनिश्चित भएको दावी

२८ कार्तिक २०७९, सोमबार ०५:३४

कुमरी । नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने कुमरीको झ्याङ्ली पोखरीमा शनिवार काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको भब्य चुनावी सभा सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्वर १, २ र ३ लाई केन्द्रीत गरेर आयोजित…

तारकेश्वरमा सोलार बत्ती

२८ कार्तिक २०७९, सोमबार ०५:३३

दाङसिङ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । गाउँपालिकाको वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, वडा नं. २ को सातदोबाटोमा, वडा नं. ३ को ढकालगाउँ, जोरचौतारा र वडा नं. ६…

रसुवाका जनताले भने– विकास होइन घरबास देऊ

२८ कार्तिक २०७९, सोमबार ०५:३१

बेत्रावती । सन्तोष लामा परिवारसहित जस्ताको टहरोमा बस्न थालेको ७ वर्ष पूरा भयो । उनी उत्तरगया गाउँपालिका– ५ खाल्टेस्थित त्रिशुली नदी किनारमा रहेको जस्ताको टहरोमा बस्दै आएका छन् । २०७२ सालको भूकम्पका कारण थातथलोमा पहिरो गएपछि विस्थापित भएर…

रसुवा जिल्लाको चुनावी समीकरण कस्तो छ ?

२८ कार्तिक २०७९, सोमबार ०५:३०

विदुर । रसुवामा प्रतिनिधिसभाका लागि एउटा मात्रै र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र छ । वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारहरूले निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । विकासको मिठो आश्वासन बोकेर उम्मेदवार गाउँ पसेका छन् । जिल्लाको उतरी…

नुवाकोट पनि घण्टी बज्ने सूचीमा

२८ कार्तिक २०७९, सोमबार ०३:३७

विदुर । स्वतन्त्र पार्टीले नुवाकोटमा पनि आफूलाई बलियो मानिरहेको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमनविक्रम पाण्डे पार्टीको जित्ने उम्मेदवारहरू मध्येको सूचीमा छन् । साथै स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले समानुपातिकतर्फ…

विज्ञापनले प्रवेश गरायो नुवाकोटका दुर्गालाई शेयर बजारमा

२७ कार्तिक २०७९, आईतवार १२:४४

नुवाकोटका चल्तापुर्जा व्यापारीक परिवारमा जन्मेकी दुर्गा तिवारीले सानै उमेरदेखि व्यापार देखिन् र बुझिन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्षसमेत भएका उनका बुबा बलराम रिजाल त्यस क्षेत्रमा कहलिएका व्यक्ति थिए । बुबालाई कतै न कतै आफ्नो…

मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२७ कार्तिक २०७९, आईतवार १२:२८

धादिङ । निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द्रप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना…

मंग तामाङ फेरि माओवादी मै

२७ कार्तिक २०७९, आईतवार १२:२३

धादिङ । धादिङ खनियाबास निवासी मंग तामाङ फेरि माओवादी केन्द्र मै फर्किका छन् । कुनै बेला माओवादी जिल्ला कमिटी सदस्य रहेका मंगले ०७४ सालको स्थानीय तहको निर्वाचनमा टिकट नपाएको झोकमा माओवादी केन्द्र विरुद्ध पत्रकार सम्मेलन…