आइतवार, बैशाख १६, २०८१

२४ सय कर्मचारी चुनावमा खटिए

२७ कार्तिक २०७९, आईतवार १२:१७

धादिङ । मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २४ सय २२ जना कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठका अनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा क्षेत्रका…

सुमनविक्रम पाण्डेप्रति मतदाताको आकर्षण बढ्दो

२३ कार्तिक २०७९, बुधबार १५:५९

विदुर । नुवाकोट क्षेत्र नं. २ का मतदाताहरु नयाँ अनुहारलाई मतदान गर्ने पक्षमा बढी देखिएका छन् । राजनीतिक दलको सोच र घोषणा पत्र पुराना र भद्दा भएको अनि उम्मेदवारहरुको अनुहार पुरानै भएको भन्दै मतदाताहरु नयाँ…

काँग्रेस–माओवादी मित लगाइसक्यो : महत

२३ कार्तिक २०७९, बुधबार १४:४९

सुर्यगढी । नेपाली काँग्रेस नुवाकोटका सभापति एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले नेपाली काँग्रेस र माओवादी केन्द्रले मित लगाएको बताए । हिजो मंगलवार सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङमा…

आफ्नै खुट्टामा बञ्चरो हान्दैनौं : तामाङ

२३ कार्तिक २०७९, बुधबार १४:२९

विदुर । नुवाकोट क्षेत्र नं. १ मा बाम–लोकतानित्र गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्का नेता हितबहादुर तामाङले गठबन्धनका उम्मेदवारलाई भोट नहाली सुखै नभएको बताएका छन् । माओवादीका उम्मेदवारलाई काँग्रेसले र काँग्रेसका उम्मेदवारलाई माओवादीले भोट नहाल्ने हल्ला…

राधिका तामाङले मतदातालाई सोधे : ज्वाइँ–जेठानलाई भोट हालेर कस्तो परिवर्तनको…

२३ कार्तिक २०७९, बुधबार १४:१३

नर्जामण्डप । नुवाकोट निर्वाचन क्षेत्र १ (१) का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राधिका तामाङले तादी गाउँपालिकाका मतदाताहरुसंग भेटघाट गर्दै विकास र परिवर्तनका लागि आफ्ने गरेको योगदान र भावी योजनाहरुको समीक्षा गरेर आफुलाई मतदान गर्न आग्रह गरेका…

पुर्णलाल श्रेष्ठको पक्षमा जनलहर

२३ कार्तिक २०७९, बुधबार १३:४९

ककनी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा २ मा एमालेको पक्षमा जनलहर आएको छ । एमाले क्षेत्र नं. १ प्रदेश २ निर्वाचन…

जन्मदिनमा विद्यालयलाई एक लाख प्रदान

२३ कार्तिक २०७९, बुधबार १३:३२

विदुर । बेलकोटगढी नगरपालिकाका जनकराज ढुङ्गानाले जन्मदिनको अवसरमा मंगलवार स्थानीय एक विद्यालयमा छात्रवृत्ति कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको…

ढुङ्गानाले स्वतन्त्र पार्टीलाई सहयोग गर्ने

२३ कार्तिक २०७९, बुधबार १३:०५

विदुर । नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु नै पार्टी परित्याग गर्दै स्वतन्त्र पार्टीलाई सहयोग गर्ने क्रम बढेको छ । विदुर नगरपालिका वडा नं. ३ का दिपक ढुङ्गाना ‘सेट्टी’ले मंगलवार काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको…

बालुवाको हलुवा

२१ कार्तिक २०७९, सोमबार १७:५८

विदुर । विदुर नगरपालिकाले पाँच दिन अघि नदी उत्खननको अनुमती दिएको बर्डस्टोन क्रसर उद्योगको काम हिजो आइतबार दिउँसोबाट रोकिएको छ । क्रसरको काम रोकिएसंगै बाहिर आउन थालेको तथ्य र जानकारीका आधारमा कम्पनी भन्दा बढी दोषि…

विपक्षी उम्मेदवारको पक्षमा बोलेमा काँग्रेसले कारबाही गर्ने

२१ कार्तिक २०७९, सोमबार १६:०९

विदुर । नेपाली काँग्रेस नुवाकोटका कार्यबाहक सभापति राजु थापाले आफ्ना कार्यकर्ताहरुलाई आज एक अपिल जारी गर्दै पार्टीको निर्देशन भन्दा बाहिर गएर कुनै चुनावी गतिविधि र क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । आज पार्टी कार्यालय विदुरमा…