शुक्रवार, बैशाख १४, २०८१

saroj-baniya-award-thailand-cup

नुवाकोटका बाँनिया बैँककमा सम्मानित

२ बैशाख २०८१, आईतवार १९:२५

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाईबुन्तानले नेपालका सरोज बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गरेका थिए । [...]थप समाचार

गाउँमा चिकित्सा र फार्मेसीको कक्षा

१३ कार्तिक २०८०, सोमबार १२:२६

काहुले । नुवाकोटमै पहिलो पटक किस्पाङ गाउँपालिकामा ‘सामान्य चिकित्सा’ (हेल्थ असिस्टेन्ट) र ‘डिप्लोमा इन फार्मेसी’ पढाइ हुने भएको छ । किस्पाङ गाउँपालिकाले किस्पाङ बहुप्राबिधिक शिक्षालय मार्फत जिल्लामै पहिलो पटक ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ पढाउन लागेको…

दसैं आशीर्वादको परम्परा

१ कार्तिक २०८०, बुधबार ०९:३२

युद्र्रोणसुतेश्रीयो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने।। सौर्यं शान्तनवे बलन्हलधरे सत्यन्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। – पुरुषलाई टीका आशीर्वाद दिँदाको वैदिक मन्त्र हो यो । यसको अर्थ हुन्छ– लामो…

शिक्षालय र -याडिसनबीच सम्झौता

२१ आश्विन २०८०, आईतवार २०:०५

विदुर । नुवाकोटमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको प्रशिक्षणवृत्ति होटल -याडिसन होटेलमा हुने भएको छ । उक्त संकायका विद्यार्थीहरूले होटल -याडिसनमा प्रशिक्षणवृत्ति गर्न शिक्षालयबीच सम्झौता भएको छ…

नुवाकोटको पृथ्वी मावि बागमतीमा उत्कृष्ट

७ आश्विन २०८०, आईतवार १५:३९

विदुर । विदुरमा रहेको पृथ्वी मावि बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बनेको छ । एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय घोषित भएको हो । सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन…

शिक्षक सरुवा रोक्न अन्तरिम आदेश

७ आश्विन २०८०, आईतवार १५:३३

नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरूलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश…

विदेश गइरहेको देश

२९ भाद्र २०८०, शुक्रबार १२:२९

मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चँदो छ । काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । त्रिभुवन…

छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार

छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार

२९ भाद्र २०८०, शुक्रबार १२:०१

काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई…

नुवाकोटलाई डिजिटल बनाईने

२९ भाद्र २०८०, शुक्रबार ११:५७

विदुर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नुवाकोट शाखाको चौथो वार्षिक साधारणसभा तथा आईटी सम्मेलन बिहिबार बट्टारमा सम्पन्न भएको छ । क्यानले स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी…

विद्यालयमा ‘फुड फेस्टिबल’

११ भाद्र २०८०, सोमबार ०९:४२

चौघडा । मुलुकका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा कमजोर रहँदै आएको भनेर त्यसप्रति आम रुपमा गुनासो बढिरहेका बेला नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ मा रहेको सामुदायिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू भने अतिरिक्त…