शुक्रवार, बैशाख १४, २०८१

ककनीले डक्टर ईञ्जिनियर उत्पादन गर्ने

२७ भाद्र २०७९, सोमबार ०४:३५

रानीपौवा । ककनी गाँउपालिकाले आफ्नो पालिका स्तरबाटनै डक्टर, ईञ्जिनियर उत्पादनका लागि लगानी गर्ने भएको छ । गाँउपालिकाका अध्यक्ष सुमन तामाङले ककनी भित्रका बिद्यालयहरू अध्ययनरत बिद्यार्थीहरूलाई व्यबहारिक शिक्षामा जोड दिदै आएको बताएका छन् । अध्यक्ष तामाङले बिद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा…

बट्टार क्याम्पसलाई बागमतीस्तरीय बनाउन माग

१३ भाद्र २०७९, सोमबार ०४:००

बट्टार । नुवाकोट आर्दश बहुमुखी क्याम्पसलाई बागमती प्रदेशस्तरीय विश्व विद्यालयका रुपमा विकास गर्नका लागि आवश्यक प्रक्रियाको सुरुवात गर्न सरोकारवालाहरूले माग गरेका छन् । शनिवार क्याम्पस प्राङ्गणमा भएको सातौं क्याम्पस सभामा सहभागि सभा सदस्य तथा अतिथिहरूले जिल्लाको गहनाको…

विकासको असर स्कुलमा

२४ श्रावण २०७९, मंगलवार २१:५४

बेलकोगढी । विकाससंगै आउने अन्य असरहरू पनि देखिन्छन् भन्ने उदाहरण यस नगरपालिमा भेटिएको छ । निञ्जना–बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित बागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएको छ । निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा…

राष्ट्रिय चर्चा पाएको नुवाकोटको विद्यालय

३० जेष्ठ २०७९, सोमबार १७:४७

विदुर । गएको साता उत्कृष्ठ केही सामुदायिक विद्यालयहरूको सूचीमा नुवाकोटको एक सामुदायिक विद्यलायको नाम समेत देख्दा धेरै अलमलमा परे । आफ्नो छिमेकमा भएको गाउँमा भएको विद्यलाय उत्कृष्ठ विद्यलायको सूचीमा देख्दा धेरै अभिभावकहरूले त पत्याउनै मानेनन् । अनि कत्ति…

नयाँ शैक्षिक सत्र जेठबाट

५ चैत्र २०७८, शनिबार १४:५७

विदुर । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।…

नुवाकोटका ३६ विद्यालयमा नर्स

२७ फाल्गुन २०७८, शुक्रबार १३:०३

विदुर । नुवाकोट जिल्लाका ३६ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएको छ । ३१ वटा विद्यालयमा नर्सहरूले नियमित सेवा दिइरहेको र अन्य पाँचमा नर्सको नियुक्ति भईसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।…

विद्यार्थी बटुल्न प्राध्यापकहरु नै ब्यानर बोकेर गाउँ टोलमा

२७ फाल्गुन २०७८, शुक्रबार १२:५८

विदुर । नुवाकोटको मात्रै नभई तीन जिल्ला (नुवाकोट, रसुवा र धादिङ) को पहिलो क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा अहिले ब्याचलर पहिलो वर्षमा भर्ना खुलेको प्रचार नुवाकोटको मुख्य–मुख्य बस्ती र गाउँटोलमा अहिले देख्न पाइन्छ ।…

शैक्षिक सामाग्री वितरण गर्दै राधिका तामाङ

९ फाल्गुन २०७८, सोमबार १२:०६

विदुर । बागमती प्रदेशका उपसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता राधिका तामाङले आफ्नो बुबा र आमाको स्मृतिमा नुवाकोटका बिकट गाउँका सामुदायिक विद्यलायहरूमा शैक्षिक सामाग्री वितरण गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकाका दुई विद्यालयलमा विद्यार्थीहरूलाई शैक्षिक…

घ्याङफेदीमा विज्ञान र कानुनको पढाई हुने

२ फाल्गुन २०७८, सोमबार १७:३३

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदी माध्यमिक विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि विज्ञान र कानुनको विषयको पढाई हुने भएको छ । दुप्चेश्वर गाउँपालिका शिक्षा समितिको बैठकको निर्माणार्थ आउँदो शैक्षिक सत्रबाट विद्यालयले मानविकी…

विद्यालय भवन हस्तान्तरण

२४ माघ २०७८, सोमबार १६:१४

समुन्द्रटार (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ करेजुङ्ग स्थित नवज्योति आधारभूत विद्यालयमा नवनिर्मित भवनहरु सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङलाई हस्तान्तरण गरेका छन् । बिहिवार विद्यलायमा भएको…